Skip to content

नरिसाउ भो छैन मैले बिगारेको केही कुरा

नरिसाउ भो छैन मैले बिगारेको केही कुरा
नसताउ भो छैन मैले बिगारेको केही कुरा।।१।।

किन हो कुन्नी भेट बोलचाल न’भा धेरै भयो
नतर्साउ भो छैन मैले बिगारेको केही कुरा।।२।।

आशा लाछ आइ हास्छौ बोल्छौ भनेर समिपमा
नथर्काउ भो छैन मैले बिगारेको केही कुरा।।३।।

राम्रै लाग्छ भने आउ है तिमी बोल दिलबाट
नअत्याउ भो छैन मैले बिगारेको केही कुरा ।।४।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *