मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
काँडा त बिझ्यो बिझ्यो
kbs — Wed, 05/06/2009 - 20:53
काँडा त बिझ्यो बिझ्यो विष त नभर न
घाउ त लाग्यो लाग्यो नून त नछर न
माया त मर्यो मर्यो भो अब हल्ला नगर न
तिम्रो त जिन्दगीमा जता पनि बाटो
शिरमा बेली फुलिदेला चमेलीको साटो
दुनियाले देख्दा खेरि तिमी कति जाती
कसले देख्छ तीर चल्या यही छातीमाथि
पहाड त खस्यो खस्यो बाढी त नहुल न
निर्मोहीकै संसारै छ माया कहाँ छ र
ढुंगामाटो बिचको पनि छुट्यो क्यारे भर
दोषजति मलाई छाडी निर्दोषी बन्नू
दुनियाँको नजरभरि हाँसी हाँसी जिउनू
आँसु त झर्यो झर्यो मुटु त नचुड न
शब्द - आनन्द अधिकारी
स्वर - स्वरूपराज आचार्य
संगीत - आलोकश्री
एल्बम - स्वर
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 24 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 16 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 16 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 16 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 17 hours ago - ramro
5 days 18 hours ago - Nice !
5 days 22 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- म एक पात्र हुँ
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- मनसुन
- घर-११
- फूलफूलमा पातपातमा
- आँसु पिएको छु
- जन्मेर कोखमा कसैको
- एक जोडी आँखाहरु
- इन्फोसिसमा प्रचण्डका पाइला
- नयाँ नेपाल निर्माणको नारा र धार्मिक-सांस्कृतिक परम्पराहरू
- तीन कविता
- महाभारत युद्धपछिका व्यास
- अभिवादनका फरक फरक शैली
- खन्ती
- सिलर क्याफेका चोटपटक
- एउटै देवीका थरीथरी नाम, थरीथरी नामका थरीथरी अर्थ
- म त लाली गुराँस भएछु
- एउटा चमत्कारी स्रष्टा
- म जहाँ जन्मे
- गजल
- झुटो हुन्न काली
- उड्छ सिमल भुवा बनी

Post new comment