मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
एक्लै बस्न मन लाग्छ आज के भाको हो खै
Jestha rohit — Mon, 08/06/2018 - 15:49
एक्लै बस्न मन लाग्छ आज के भाको हो खै
डिस्को जादा शून्य लाग्छ आज के भाको हो खै।।१।।
तिम्रै लागि मर्छु भन्ने मान्छे आज गएपछि
सबै धोकेबाज लाग्छ आज के भाको हो खै।।२।।
आशा अनेक देखाएर जाने स्वार्थीहरु देखी
जून पनि कालो लाग्छ आज के भाको हो खै।।३।।
एक्लै जिउछु एकान्तमा भनि म बस्दाखेरी
कसैको त आशा लाग्छ आज के भाको हो खै।।४।।
- 432 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
1 day 16 hours ago - आभार प्रकट गरे
3 days 15 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
3 days 17 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
4 days 11 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
4 days 13 hours ago - किताब राम्रो रहेछ । बधाई छ
4 days 13 hours ago - एकदम सान्दर्भिक
4 days 18 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
4 days 20 hours ago - भुगोल ले नछेकेको माया
1 week 2 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- हाइकू
- सुन साइँली
- द पाइड पाइपर
- छन्दको तरङ्ग
- विरहको गीत
- गुरु पूर्णिमा
- तगारोमा रुमाल राखी
- मलाई डर लाग्छ
- तिहार र बलिराजा
- विद्यार्थी हुँ म
- म
- अलिनो समय र स्वादिलो गीत
- हावा चल्यो पात हल्यो माया वरवर
- भाषिक चिन्तन
- 'दृष्टि विचरण'मा विचरण गर्दा
- गाउँ घरको सम्झनाले
- प्रेम को के आधार
- मनको जोगी कि तनको .............?
- आक्रोश
- अतित बनि गयौ
- छिमेकीका स्वरूपहरू
- डर लाग्छ
- प्रणाम कोटी कोटी
- साहित्यकार गोविन्द गिरी प्रेरणाको चालीस वर्षे जोवन
- दश मुक्तक (कहिलेकाँही यस्तै हुन्छ)
- मुक्त कमैया बस्तीमा भगवान्
- शिरफूल किन्नसम्म पैसा छैन
- ब्राह्मणेत्तर मैथिलीः विश्लेषण आ संश्लेषण
- सत्यसन्देश
- लाइदेऊ लाइदेऊ
Post new comment