अपहरण बलात्कार
mukund — Mon, 08/06/2018 - 20:46
अपहरण बलात्कार रोक्नु पर्यो सरकार
अपराधीलाई कडा सँजाय तोक्नु पर्यो सरकार
न त चेली सुरक्षित छन् न त साना बालक
सुरक्षाको सबै जिम्मा बोक्नु पर्यो सरकार
अशान्तिमा देश कहिल्यै लम्किदैन विकास तिर
ह्त्या हिंसा मच्चाउनेलाई ठोक्नु पर्यो सरकार
जितेपछि जनतालाई भुल्ने बानी सबैको
चुनावको बाचा कबुल घोक्नु पर्यो सरकार
स्वास्थ्य शिक्षा निशुल्क बन्नु पर्छ अव
समाजबादको विरुवा रोप्नु पर्यो सरकार
- 561 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
3 sec ago - Reply to comment | मझेरी डट कम
5 sec ago - Reply to comment | मझेरी डट कम
9 sec ago - Reply to comment | मझेरी डट कम
20 sec ago - Reply to comment | मझेरी डट कम
21 sec ago - Reply to comment | मझेरी डट कम
26 sec ago - Reply to comment | मझेरी डट कम
30 sec ago - Reply to comment | मझेरी डट कम
37 sec ago - Reply to comment | मझेरी डट कम
39 sec ago - Reply to comment | मझेरी डट कम
42 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- विद्यार्थी हुँ म
- म पानी हुँ
- कुकुर
- समयकाे धुन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- गजल
- यसै गरी मिलोस तिम्रो माया
- सहकारी नारा (कविता)
- आत्मा र परमात्माको खोज
- नेपाल मेरो घर
- देशभक्त हुँ म
- काली
- महलकी रानी
- सहिद औपचारिकता वा महान बलिदान ?
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
- सोह्र सोमबारको व्रत
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- जहर दियौ
- मृत्योपहार
- स्वर्ग जाने बाटो
- दुई मुक्तक (कतै तिमीबाट म पार भए भने)
- हमर वसन्त ललीय (कविता)
- ब्याट्रि फेर्ने काम
- अधिक समय म आफ्नै कामकाजले मजबुर छुँ
- चंन्चल मनलाई"
- कथा शृङ्खलाको पठनीय खण्ड
- जीवन भारको कहानी हैन
- यो साँझ, यो शहर मेरो पनि हो
- आफ्नै बारेमा
- तीन संस्थाको आयोजनामा मोतीजयन्ती सम्पन्न
- सपना
- जीवनको सार्थकता
- फेसबुकमा लाइकको ब्यापार (लघुकथा)
- चोरी
- जितिया पावनि बड भारी (कविता)
- त्यो पल...!
- मेरो देश सुन्दर छे र सु-सम्पन्न छे
- अद्वितीय अछि माय (कविता)
- देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा
- सौगात के दिउ खै हरजन्म राख्न तिमीलाई
- निर्देशक हो मन
- को हुन् यिनी
- गंगा लिगल–हृदयका स्पन्दनहरू र कर्णप्रियता
- हाई ! हाई !! अङ्ग्रेजी
- बन्दी र सपना
Post new comment