Skip to content

छन्दमुक्तक

मैले जीवनका अनन्त सपना रोपें यसै ठाउँमा
मेरा सैंतिस वर्षका पलहरु पोखें यसै ठाउँमा
केही भन्नु रहेन शून्य मनको यो रिक्त मन्तव्यमा
रित्तै हात लिएर आज म हिंडें अज्ञात गन्तव्यमा ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *