Skip to content


आजीवन नै शुख खोज्दै हिनियो’
शुखको ठाउँमा दु:ख नै पाइयो।
मन्दिर मन्दिर निकैनै डुलियो,
देखिएन शुख मन्दिर बसेको।

आखिर थाकेर भूमिमा लडियो,
निद्रामा स्वप्न केके पो देखियो।
आफ्नै शरीर नै पाँच पो रहेछ,
अन्नबाट बनेको स्थूल रहेछ।

स्थूल भित्र प्राण रहेछ बसेको,
प्राण भित्र नै मन लुकी बसेको।
आफ्नै मनमा नै विज्ञान बसेको,
त्यहीँ भित्रै शुख रहेछ लुकेको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *