Skip to content

बिबाहका कुरा

नयाँ आयो कानून भन यसमा केकुन कुरा।
बिहेको के यस्मा थपिकन गएको छ त कुरा ।
विवाहा गर्नै हुन्न नपुगि दुवै बीस बरषै।
नमानी गर्नेको बदर नहुने वा बदर नै ?

विवाहा दर्ता नै हुन नसकने हुन्छ बुझ है।
कुनैले चाहेमा बदर हुन सक्ने पनि छ है ।
यसै बीच्मा जन्म्यो शिशु जतन गर्नै भनित है।
हुदैनन् आमाको सहमति बिना नै बदर नै ।
शिखरिणी छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *