के के होलान् (तीज विशेष)
editor — Sun, 08/19/2018 - 23:13
के के होलान ब्रत बसी भाकेका कुरा
मन्दिर गई देउता सँग मागेका कुरा
भन्दिए भैगोनी मलाई खुलेर आज
के के छन् त्यो मन भित्र साँचेका कुरा
विचार के छ तिम्रो त्यो जिन्दगीको
साथै छु पुर्याउन तिम्ले आँटेका कुरा
बुझ्छु अलिअलि म पनि टाढै भएपनी
प्रश्न सोध्दा जवाफमा तिम्ले ढाँटेका कुरा
छट्पटी, खुल्दुली सुनाउ खुलेर आज
जिन्दगीका पलहरू एक्लै बाँचेका कुरा
©जे . आर "आभास "
(२०७४.०५.०८ )
- 1767 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
7 sec ago - Reply to comment | मझेरी डट कम
16 sec ago - Refractive propecia jargon dislocations: perimeter bombs.
20 sec ago - Reply to comment | मझेरी डट कम
26 sec ago - Reply to comment | मझेरी डट कम
27 sec ago - Reply to comment | मझेरी डट कम
29 sec ago - Reply to comment | मझेरी डट कम
31 sec ago - Reply to comment | मझेरी डट कम
32 sec ago - Reply to comment | मझेरी डट कम
36 sec ago - Refractive propecia jargon dislocations: perimeter bombs.
36 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- म पानी हुँ
- समयकाे धुन
- विद्यार्थी हुँ म
- कुकुर
- गजल
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- सहकारी नारा (कविता)
- आत्मा र परमात्माको खोज
- नेपाल मेरो घर
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- प्रिय मेरी मायालु तिम्रो यादमा
- महलकी रानी
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- सोह्र सोमबारको व्रत
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- हो गयी लाल
- हाईकु
- फर्केर हेरे पो
- खहरेको भेल-रहेछ
- नेपाली सपना र बिपना
- गुडबाई मेरी
- भाषण
- हाम्रो लागि
- देश बेच्ने चलखेल हुदैछ
- बाटोको गुनासो
- मेरो एउटा साथि छ !!
- चम्चा
- दुई किनारका गीत
- तिमी बाहेक
- दशैं
- निस्ठुरी
- तिम्रो त्यो जीबनमा न आयो उज्यालो
- 'उदय'का कुशल सम्पादक काशीबहादुर श्रेष्ठ
- धर्म ध्वनि
- विरालोको सम्मान
- काम गर्न नसक्नेले
- कठै मेरो...
- द्वन्द्वमा दाम्पत्य
- अन्तराष्ट्रिय नेपाली कविता महोत्सव २०११ को प्रेस विज्ञक्ति
- दिक्क लाग्छ
- आइदेऊ तिमी गीत बनेर
- जिन्दगीको मोडहरूमा
- सानीको चञ्चले बानीले मार्यो लौ
- म विश्वास गर्दै गए
- 'बुवा ! मलाई पनि कविता चाहियो’
Post new comment