Skip to content

मुखाकृति

राम्रो भएर आकृति ,
मूर्खले गर्छ केर नै ?
हुन्छ त्याज्य अज्ञानी ,
त्यो फूल बास रहित झैँ ?

अष्टावक्र कुरूप भै,
ज्ञान विज्ञान पूर्ण नै ।
जनक पूजित ज्ञानी,
रूपले गर्छ के र नै ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *