Skip to content

प्राण अपान शून्य

प्राण अपान शून्य

शून्यबाट अर्को शून्य,
घटाउदा हुन्छ शून्य ।
शून्यमाथि जोडौँ शून्य,
हुन्छ योग मात्र शून्य ।
अपानमा जोडौँ प्राण,
हुन्छ योग पनि प्राण ।
अपानबाट फालौँ प्राण,
शेष बँच्छ मात्र प्राण ।
अपान = मणिपुर चक्रभन्दा तलको वायु
प्राण= मणिपुर चक्रभन्दा माथिको वायु

Leave a Reply

Your email address will not be published. Required fields are marked *