• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

म फटाहा छु

editor — Sun, 10/07/2018 - 22:22

  • गद्य कविता
  • सविन लम्साल

यी बुद्धिमानीहरुको समाजमा
म कसैलाई मन परिन
अनि कसैको मनमा वास वस्न पनि सकिनँ
किनकि म फटाहा छु ।

देखेको कुरा लेख्छु
सुनेको कुरा बोल्छु
अन्यायलाई तोड्छु
सत्यको पक्षमा लड्छु
सिधा बाटोबाट मात्र अगाडि बढ्छु
त्यसैले त म फटाहा छु
हो, म साँच्चै फटाहा छु ।

चुरोट गाँजा केही तान्दिन, ड्रक्स पनि खाँदिनँ,
हेर न सिरिन्ज पनि हाँन्दिनँ
अनि झुटो बोल्न त जान्दै जान्दिनँ
सोझासाझा र निमुखालाई दबाउनु भन्छन्
म मान्दै मान्दिनँ
राम बन्न नखोज खुरुक्क रावण बन भन्छन्
म त्यो पनि मान्दिनँ
त्यो सेतो परेवाको पखेटा काटिहाल,
यो गिद्धको इलाका हो भन्छन्
म झन् मान्दै मान्दिनँ
हत्या, हिंसा, अन्याय, अत्याचार, भ्रष्टाचार र बलात्कार गर्न उक्साउँछन्
म त्यो पनि मान्दिनँ
सबैलाई समान ठान्छु
कसैलाई तिरस्कार गर्दिनँ
त्यसैले त म फटाहा छु,
हो, म त साँच्चै फटाहा छु ।

तिमी त साह्रै असल छ्यौ
ज्ञानी छ्यौ, बुद्धिमान छ्यौ,
बुझक्कड पनि छ्यौ नि हई !
तिमीले त,
बाबुले जे सिकाए त्यही सिक्यौ
आमाले जे भनिन् त्यही मान्यौ
दाजुले जे खेलाए त्यही खेल्यौ
दिदीले जे लगाइन त्यही लगायौ
यो समाजको नियममा चल्यौ
संस्कारको पगरी गुत्यौ
शिव, बुद्ध र जिससलाई काखमा लिएर सुत्यौ
त्यसैले तिमी असल छ्यौ, साह्रै असल छ्यौ ।

तर
म त हेर न
बदमास छु, भङ्जा छु, बेकम्मा छु
साह्रै फटाहा पो छु त !
मेरा बाबु द्वन्द्वकालमै वेपत्ता भए
आमाले केही सिकाउन भ्याउँदै भ्याइनन्
दाजु मुग्लान पसिहाले
दिदी शहीद भइन्
त्यसछि त,
म यो समाजको नियममा चल्नै सकिनँ
यी ठूलाठालुले भनेको सुन्दै सुनिनँ
संस्कारको पगरी गुत्तै गुतिनँ
शिव, बुद्ध र जिससलाई काखमा राखेर सुत्तै सुतिनँ
त्यसैले त म फटाहा छु,
हो नि, म त साँच्चै फटाहा छु ।

हेर न !
अब त म आवारा पनि भइसके
जे नबोल भन्छन् त्यहीँ बोल्छु
जे नलेख भन्छन् त्यहीँ लेख्छु
जे नखा भन्छन् त्यहीँ खान्छु
जहाँ नजा भन्छन् त्यहीँ जान्छु
यी बुद्धिमानीहरूको नियममा म त चल्नै सकिनँ
निमोठेर विचार, समय र परिस्थिति अनुकूल ढल्नै सकिनँ
म के गरुँ ?
तिमी नै भन न !
शहीद भएकी प्यारी दिदीलाई भुल्नै सकिनँ
चिम्लेर आँखा, थुनेर मुख, भाँचेर कलम कतै डुल्नै सकिनँ
त्यसैले त म फटाहा छु ।

भात खाँदा धोती फेरिनँ
त्यसैले, तिम्रो बाबुलाई मन परिनँ
जनै लाइनँ, मन्दिर पनि धाइनँ
त्यसैले, तिम्री आमालाई मन परिनँ
थ्री स्टारमा सोमरस अचाइनँ
त्यसैले, तिम्रो दाजुलाई मन परिनँ
पजेरोमा पस्न सकिनँ, महलमा वस्न सकिनँ
त्यसैले, तिम्री दिदीलाई मन परिनँ
हो,
म तिम्रा बाबु, आमा, दाजु, दिदी
कसैलाई मन परिनँ ।

गीता पढेँ, वेद पढेँ,
वाइबल पढेँ, कुरान पढेँ,
त्रिपिटक पढेँ, मुन्धुम पढेँ
तर कुनै धर्मको क्याप्सुल खाइनँ
सपनाको खेती गर्दै गरिनँ
आदर्शका नारा लाउँदै लाइनँ
सत्ता र भत्ताको खेल खेल्दै खेलिनँ
न कसैको धोती भिरेँ न कसैको टोपी !
केही भिर्दै भिरिनँ
सियो नछिर्ने प्वालबाट सबै छिरे
म हात्ती छिर्ने प्वालबाट पनि छिर्दै छिरिनँ
भित्रबाहिरै पारदर्सी सिसा जस्तो म
सर्वाङ्ग नाङ्गिएँ
प्रेममा त छल, वल, कपट सबै पच्छ रे !
त्यो पनि सकिनँ
त्यसैले तिमलिई पनि मन परिनँ ।
किनकि म त फटाहा छु,
हो, हो, हो
म त साह्रै फटाहा छु,
साँच्चै फटाहा छु
असाध्यै फटाहा छु,
त्यसैले मन परिनँ
कसैलाई मन मरिनँ
किनकि,
म फटाहा छु ।

सबिन लम्साल

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 90
  • 456 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    2 days 17 hours ago
  • सानो आग्रह गरे है सर
    3 days 12 hours ago
  • कत्रो दुर दर्शिता
    1 week 20 hours ago
  • सुनमा सुगन्ध हुने थियो कि
    1 week 1 day ago
  • appreciate
    5 weeks 19 hours ago
  • आभार
    5 weeks 1 day ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 4 days ago
  • आभार प्रकट गरे
    5 weeks 6 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    5 weeks 6 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    6 weeks 9 hours ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • तिमी शितल दिने छायाँ
  • सरस्वती वन्दना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • छोरीको जन्मदिनको शुभकामना
  • म पानी हुँ
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • विद्यार्थी हुँ म
  • प्रेमिलहरूको प्रेम दिवस
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • काली
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • समयकाे धुन
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • देशभक्त हुँ म
  • महलकी रानी
  • नेपाल मेरो घर
  • सहकारी नारा (कविता)
  • शुभ दिन बिहानीको
  • गजल
  • आग्रह
  • हाम्रो बारेमा
  • गजल ( बिर्सिएको छैन आमा )

Last viewed:

  • तिम्रो दिलको गोरेटोमा
  • नारी अस्तित्व
  • भकारी भविष्यको
  • गजल
  • राम्रो रैछ
  • 'को म्हेन्दोला छिग गदे' (टटेलाको फूल भित्रको शब्दहरू)
  • प्रकृति र तिमी
  • प्रभु लाऊ पार
  • साङ्केतिक भाषा
  • साना काम
  • कालो र सेतो
  • सेता गुराँस
  • घुर्की
  • फस्टा छ रे लहर
  • सयपत्री राष्ट्रिय सम्मान २०७१
  • दिदीकाे पुकार
  • तिम्रै माया बोकी आमा बचेको छु बिदेशमा
  • कथाको कथा
  • मुक्तक के के छ
  • घोषणापत्र
  • भारी बर्सात र प्रियसीका यादहरु
  • किसान
  • चुरोट
  • मध्यरातमा गुञ्जेका जनयुद्धका आवाजहरू
  • देशप्रेम
  • प्रेमिल परिवेश
  • सम्पादकको नाममा
  • खण्डहर जिन्दगी
  • दुई मुक्तक
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित