Skip to content

तिम्रो रुपको अगाडि

तिम्रो रुपको अगाडि अरु फिक्का लाग्छ
मलाई तिम्रो रुप नै सुनको सिक्का लाग्छ
छोडेर जान्छु भनेर कहिल्यै नभन है प्रिय
तेस्तो बेकार कुरा सुन्दा मलाई दिक्का लाग्छ

अाशिष चौधरी
कपिलवस्तु

2 thoughts on “तिम्रो रुपको अगाडि”

  1. चाैधरी भाइ दिक्का हुन्न
    चाैधरी भाइ दिक्का हुन्न नेपालीमा । बरु दिक्का को टाउँमा हिक्का लगाउनु होस् अनि मिल्छ ।

  2. धन्यवाद सर सुझावको लागि
    धन्यवाद सर सुझावको लागि

Leave a Reply

Your email address will not be published. Required fields are marked *