मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
गाह्रो हुन्छ सहन प्यारी
editor — Mon, 10/01/2018 - 01:58
केही छिन त टाढा हुँदा, गाह्रो हुन्छ सहन प्यारी
दुईचार वर्ष विदेशमा गई, के सकुला रहन प्यारी
थाह छ मलाई धन कमाउन, परदेशमा नि नगई हुन्न
बुझ्दो रहिनेछ यिनै कुरा, धड्कन अनि मन प्यारी
भन्छन मान्छे माँया भए, केही पनि चाहिंदैन
त्यही माँयालाई सफल पार्न, नभई हुन्न धन प्यारी
जहिले पनि साहुहरूको, बोलीवचन सुन्नु भन्दा
खुसी मनले बिदा दिई, जानुस विदेश भन प्यारी
यस्तै रैछ नियतिले, कोरदिएको भाग्य रेखा
खोला-नाला जंघार हुँदै, पर्दो रैछ बहन प्यारी
एचएल गौतम अर्घाखाँची
मागा-३, खनदह
हाल-भारत
- 218 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
13 hours 37 sec ago - आभार
1 day 8 hours ago - बहुत खुब कहिल्छि ।
4 days 7 hours ago - आभार प्रकट गरे
6 days 6 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 9 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 4 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 4 hours ago - एकदम सान्दर्भिक
1 week 9 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 12 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- कोरोना भाइरस
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- महलकी रानी
- यसै गरी मिलोस तिम्रो माया
- हाम्रो बारेमा
- विद्यार्थी हुँ म
- शेक्सपियर, एभन र म
- गजल ( बिर्सिएको छैन आमा )
- नजन्मिएको गीत
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- मौका यही हो गर
- पुराना कुरा
- हामी कोपिला
- देशभक्त हुँ म
- सन्त कवि ज्ञानदिल दास
- गरिबको पिठ्यूँमा भारी छ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- मलाई हेरिदेऊ न साइँली
- पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
- जुनेली रात
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
Last viewed:
- कोर्सि दोजि रुम्जाटार (नियात्रा)
- किन चाइयो रात
- दुधको भाउ
- एक बहर एक गजलको सङ्क्षिप्त विवेचना
- कति सजिलै बहाना खोज्छ मान्छे!
- देशभक्त हुँ म
- "अमेरिकामा आमा" उपन्यास एक दृष्टि
- पर्खिएर गइन् उनी
- तीन मुक्तक (आँखा सन्काई, मन चोरी, माग्न तिम्रो)
- गलत लाग्छ मलाई मेरो देशको इतिहास
- आदिकवि भानुभक्तको वधुशिक्षालाई नियाल्दा
- के लिएथें तिमीबाट
- जन पुकार
- सहिद बनेर चढाएँ, यो माटोमा रगत मेरो
- म एक्लो मान्छे
- सँगै जिउने मर्ने भन्थ्यौ
- रुपान्तरण
- सोच बदलौं
- कालो टोपी (कथा)
- यो जिन्दगी दोधार भो,,
- खहरेको भेल-रहेछ
- काँहा भेटूँ खै तिमीलाई लाछ राख्न मनमा थुनी
- 'देश हाँसेन' भित्र हँसाउने उपायको खोजी
- असल मान्छे
- "ङ्ला बुसिं"
- ससाना रोचक निबन्धहरू
- व्यङ्ग्यात्मक कविताको झटारो
- कमरेड अभि
- देवकोटा दृष्टिको विश्वशक्ति
- अधुरो माया
Post new comment