Skip to content


प्रसिद्ध कवि गगन विरही नेपाली साहित्यको एक होनहार धरोहरका रुपमा स्थापित थिए ।

उनले नेपाली कविताको क्षेत्रमा अमूल्य योगदान दिएका छन् र उनका उच्च कोटिका कविता लगायतका रचनाहरुले नेपाली साहित्यमा गुन गरेका छन् ।

हामी पाठकका माझबाट उनको भौतिक देह नरहे पनि उनका कृतिबाट उनी चिरकालसम्म नेपाली साहित्यको क्षेत्रमा र खासी गरी कवितामा जीवन्त रहनेछन् ।

उनको असामयिक निधन प्रति मझेरी परिवार हार्दिक श्रद्धाञ्जली चढाउँछ ।

शोक सन्तप्त जनमा हार्दिन समवेदना र सहानुभूति प्रकट गर्दछ ।

1 thought on “समवेदना”

  1. कुमारजी यस्ता सामग्रीमा आफ्नै
    कुमारजी यस्ता सामग्रीमा आफ्नै तर्फबाट निजकाे फोटो दिने प्रयास गर्न मलाइ मन छ तर मझेरीमा अपलोड नै हुन्न । के कुरा हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *