शयौं कोसिस गर्दा पनि,
हार मात्रै हात पर्छ,
म भित्रै पो खोट छ कि ?
जन्म दिन जानेपछि,
कर्म दिन नजान्ने त्यो,
भगवानकै पो दोस छ कि ?
माटो छोयो बलुवा बन्छ, बाटो टेक्यो भत्किन्छ,
आफै माथि आकाश खस्दा यो मन त्यसै चस्किन्छ ।
शयौं कोसिस गर्दा पनि,
हार मात्रै हात पर्छ,
म भित्रै पो खोट छ कि ?
जन्म दिन जानेपछि,
कर्म दिन नजान्ने त्यो,
भगवानकै पो दोस छ कि ?
बिहानीमै रात पर्छ, दिप जलाउ सब सल्किन्छ,
अमृत बाड्यो बिस बन्छ, सपनाहरू त्यसै छल्किन्छ ।
शयौं कोसिस गर्दा पनि,
हार मात्रै हात पर्छ,
म भित्रै पो खोट छ कि ?
जन्म दिन जानेपछि,
कर्म दिन नजान्ने त्यो,
भगवानकै पो दोस छ कि ?