मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
हाँसौँ रमाई !
editor — Sat, 11/10/2018 - 20:02
साथीसँग साथीको
हात समाई
हाँस्नु पर्छ मजाले
हाँसौँ, रमाई !
भो-भो धेरै नबसौँ
आसन जमाई
उठ्नु पर्छ जुरुक्क
उठौँ, रमाई !
दिनुस् बाबा हातमा
किताब थमाई
पढ्नु पर्छ मिलेर
पढौँ, रमाई !
कतिन्जेल उभिने हो
खुट्टा कमाई
खेल्नु पर्छ उफ्रिँदै
खेलौँ, रमाई !
- रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ ।
- 350 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
3 days 8 min ago - सानो आग्रह गरे है सर
3 days 18 hours ago - कत्रो दुर दर्शिता
1 week 1 day ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 1 day ago - appreciate
5 weeks 1 day ago - आभार
5 weeks 1 day ago - बहुत खुब कहिल्छि ।
5 weeks 4 days ago - आभार प्रकट गरे
5 weeks 6 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 6 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 15 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- लहरो बोल्छ शान्ति
- हरेक क्षण तिमीसँग बोलौ बोलौ लाग्छ
- मेरो डायरी को पुर्ण रुप
- 'विद्रोही काले' महाकाव्यको एक झलक
- कुशे औसी( गोकर्ण औसी) र बाऊको मुख हेर्ने
- किन लाग्छ माया
- रात रमाईलो हुन्छ
- मिल्दैन
- कुकुर
- आफ्ना को हुन् बिरानोको मनले किन ठम्याउदैन
- को दोषी ?
- मेरो मौन प्रेम
- ओडार छोड्ने दिन
- हत्या र हिँसामा क्रान्ति
- नाम राख्छौँ नामी
- मन पराउने हजार भेटिन्छन
- हजार सपनाहरूको माया लागेर आउँछ
- तिमीसित बोल्नुको मज्जा अर्कै छ
- कर्मचारी
- प्रेरणास्पद पुस्तक
- कस्तो पाप भरिएछ
- गजल
- होला, भन्यौ (मुक्तक)
- चस्मा किन्दाका अनुभूतिहरू
- बहुनायकत्वको लीलाचेतः लीलालेखन
- तिम्रो सम्झनामा
- गुनासोरहित
- वसन्त कोकिल
- राइटरको मृत्यु
- जय नेपाल
Post new comment