मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
सम्बन्ध
bhuwan.np — Fri, 12/21/2018 - 22:47
तिम्रो र मेरो कस्तो सम्बन्ध ?
तिमीले कहिल्यै आफ्नो ठानेनौँ ।
मैले कहिल्यै पराइ ठानिनँ ।
तिमीले जित्यो कि मैले हारेँ
कहिल्यै सोच्ने प्रयास गरिनँ ।
पराइ ठान्न पाएकोमा
खुसी हुन्छौं भने
खुसी हुने अधिकार हनन गरेर
कहिल्यै टाढा बस्न सकिनँ ।
तिम्रो समीप बसेर
तिमीबाट अपमानित बन्ने रहरहरूमा
किन यी मनहरू आनन्दमा डुब्छन्
कहिल्यै बुझ्ने कोसिस गरिनँ ।
इख र बिख नभएको भनेर
अनेक आत्माहरूले
खेदो खन्दा पनि
तिम्रो तिरस्कारमा तनहरू भाग्न मान्दैनन्
सम्बन्धका पत्रहरूमा
इतिहासको कालखण्ड बित्ला
नबुझिने दस्तावेजमा
बाध्यताको नजिर बन्ला
अनुभवका पुञ्जहरूमा
हनुमानको भजन बन्ला
दूरता अंगाल्ने नदीहरूको सुसेली रोकिएला
स्पन्दनका चाल रोकिएला
तर,
तिम्रो तिरस्कारका पैताला मुनि लुक्ने
तन र मनले छोड्ने छैन ।
तिरस्कारका पैताला मुनि लुक्ने
तन र मनले छोड्ने छैन ।
(०७५/०९/०६)
- 165 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- अनावश्यक
2 days 17 hours ago - महाशय दर्जाको कुरा गर्दा
6 days 20 hours ago - डोटेली मुक्तक!!!
तैँ जैसित "
4 weeks 2 days ago - पर्तिकिर्यो तो देखि ना अभितक
4 weeks 4 days ago - केही सच्याइएको छ।
4 weeks 5 days ago - हम करै तो । केहु नकरै ।
5 weeks 1 day ago - क्रन्धन
5 weeks 6 days ago - ए मित्र क्रन्धन भन्ने शब्द नै
6 weeks 50 min ago - Hom sir ! THANKS FOR your suggestion and affection
6 weeks 3 days ago - सम्पादकले सम्पादन गर्नुभएको
10 weeks 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- खहरेको भेल-रहेछ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
- शुभकामना! जन्मदिनको !!
- छोरीको जन्मदिनको शुभकामना
- दिदीकाे पुकार
- चर्चित नेपाली यौनकथा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- अधुरो ईच्छा (यौन कथा)
- पछिल्ला रचनाहरू
- आँसु हाँसो मिलन बिछोड
- आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
- पाँच मुक्तक (अब त टाढा भएछु)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- तिमीलाई जन्मदिनको शुभकामना
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- तिहार तिमी.......!
- तिहारको शुभकामना चेलीलाई
- सबैको साथ
- विद्यार्थी हुँ म
- ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)
Last viewed:
- सम्बन्ध
- विवाह संस्कारमा प्रकृति र संस्कृति
- जटिल यो शहरमा
- मैले गर्दा उस्को आस्था ढल्यो अरे साथी
- बृहत नेपाली साहित्य सम्मेलन २०१४ तैयारी समिति गठन
- भूमिका
- पाँच मुक्तक (अब त टाढा भएछु)
- काँडा रहिछौ तिमी
- मरी, मिल्के र मनहरू
- चर्चित नेपाली यौनकथा
- रुपसी नजरमा तीर भो !
- श्रीसिपातिनधारा जनता माध्यमिक विद्यालयमा बृहत सांगीतिक कार्यक्रम
- जाग लम्क चम्क है नौजवान हो
- चामल र चमेली
- "परिवर्तित तिमी"
- हे मानव सत्य खोज
- खाडल
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- केउ प्रेम करे हमरा (कविता)
- आनीबानी सब तेरो (भोटे सेलोमा)
- सङ्क्रमणकाल
- अधुरो ईच्छा (यौन कथा)
- भागवत् गीताका अठार प्रेरणाहरू
- मन मरेको दिन
- हार्दिक श्रद्धान्जली धरहरा तिमीलाई
- भू्कम्पकाे स्मरण
- पेड पौधासनके अदभूत दुनिया
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- सुनीता
- रुम्लि रहेछ मन
Post new comment