मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मन परेको मान्छे भेटिन्छ
editor — Sat, 12/29/2018 - 03:22
मन परेको मान्छे भेटिन्छ पाउन पो त गाह्रो
बोलचाल पनि हुन्छ माया लाउन पो त गाह्रो
बोलिरहूँ जस्तो लाग्छ भेटिरहूँ जस्तो लाग्छ
आँट गरी उसको नजिक आउन पो त गाह्रो
घरको दूरी समीपै मनको दूरी टाढा भएपछि
उसकै छाँया बनी सदा पछ्याउन पो त गाह्रो
गीत, गजल, कविता पनि रचिन्छ उसकै लागि
बुझिने गरी धुन लगाएर गाउन पो त गाह्रो
एकान्तको हर मौसम समर्पित छ उसैलाई
सुनौलो बिहानीहरू बनेर छाउन पो त गाह्रो
समिना कुलुङ राई
- 1191 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
1 day 10 hours ago - सानो आग्रह गरे है सर
2 days 5 hours ago - कत्रो दुर दर्शिता
6 days 13 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 5 hours ago - appreciate
4 weeks 6 days ago - आभार
5 weeks 8 hours ago - बहुत खुब कहिल्छि ।
5 weeks 3 days ago - आभार प्रकट गरे
5 weeks 5 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- गालिबको चिहान
- अनुरोध!
- दश मुक्तक (कहिलेकाँही यस्तै हुन्छ)
- सकिन त प्रीया।
- फुट नोट्स
- म तिम्रै वरिपरि हेर
- रुझेकी रुख र वर्षात
- ट्राफिक जाम !
- हुन त तिमीलाई
- जुनी जुनी सातै जुनी तिम्रै हुँ
- हामी हुनुको अर्थ छैन
- चुनाब
- उस्तैउस्तै
- निशब्द पोखिएको प्रेम
- छट्टु माकुरो
- छुटेको जीवन
- किन खोज्छौ त मबाट हाँसो
- तीन मुक्तक (देश भक्ति)
- रात दिन हराउँछु
- उनले प्रेम बोलिन
- कर्णालीहरूको शृंखलामा
- धिक्कार छ: हाम्रो आशिर्बादहरुलाई
- मूर्ख कालिदास विश्वप्रसिद्ध कवि बने
- अफसर
- प्रेम माला उन्दै
- माया
- मुटु दुख्दो रैछ माया
- भाग्य हो की कर्म
- पर्ख आमा एउटा म निकास लिई आउँछु
- शुभकामना-२०१९
Post new comment