Skip to content
KrishnaBhandariMumukshu

मझेरीमा दियो छैन कलश पनि छैन
माया गर्ने आफन्तलाई निम्तोसम्म छैन ।
कहाँ खोजूँ मझेरीको डट कम कता पर्छ !
हृदयको मझेरीमा छ कि अन्तै सोध्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *