Skip to content

शुभकामना-२०१९


शुख शान्ति र सम्मृद्धि, ईस्बी उन्नाइसै भरि ।
वृद्धि होउस हजुर्को, धनादि भकारी भरी ।

लगानी-संचयै कोष, राष्ट्र सेवकको धन ।
पसिना असिना जस्तै, न विलाओस है भन।

त्यो वाइड बडी हुन्न नै, भरी माटो नदी जति।
घ्याम्पे पेट भरी दैन,नहोस् तैपनि दुर्गति।

सर्वदा स्वस्थ नै रही, सपरिवार गाथमा।
हाँसी खुशी सवै बस्नुस्, पद्मको शुभ कामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *