मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
महिला हिंसा बिरुद्ध हाम्रो दायित्व
Moti Anukul — Mon, 01/07/2019 - 16:19
सृष्टि को उत्कृष्ठ सुन्दर रचना दुबै समान पुरुष र महिला ।
एउटै कोखमा हुर्कनेलाई प्राथमिकता किन कुनै दोस्रा कुनै पहिला ।।
मन मष्तिष्क अनि घर घरबाट शुरु गरौ महिला हिंसा बिरुद्ध अभियान ।
ऐन कानून रिती रिवाज समाजमा दिन दुबैलाई समान पहिचान ।।
पूर्ण अधिकार समान शिक्षा सशक्त योग्य महिला बन्छ स्वाभिमानी ।
बंश अधिकार सम्पति अधिकार दिनलाई नगरोस है राष्ट्रले आनाकानी ।।
महिला हिंसाका कारकतत्व होइनन् बर्तमानका सभ्य चेतनशील पुरुष मात्र ।
महिला भित्रैको अज्ञानता रिसराग स्वार्थ साघुरो सोच पनि छन् सहायक पात्र ।।
रुढिबादी कुरीति घेराबाट लगाईन्छ बोक्सी आरोप गरिन्छ अपमान ।
महिला बिरुध्द महिला पनि अत्याचारी जागरण आओस बन्न समान ।।
बलत्कार महिला हिंसा बेचबिखनका मतियारलाई बाधोस ल्याई कठोर कानून।
राष्ट्रको सामु कसै गरि पनि बचिन्न भनी ब्यभिचारीले ह्रृदयबाटै जानून ।।
नारीहरु सभ्य र शिक्षित भए बन्छन सन्तान सबै सभ्य र असल ।
सम्मानित भई जिउने बाटोमा नारीलाई नदेऊ है कुनै टसल ।।
बुझ्नु पर्छ पुरुषले नारीको जिम्मेवारी महान छ कति ।
नारीको अस्मिता चिथोर्नेहरु दुष्ट बिग्रेको हो उसको मति ।।
बिग्रको मतिहरुलाई कठघरामा उभ्याउने राज्यको महान काम ।
राज्यको दृष्टि पूगोस बनाउन सम्मानित महिला, सभ्य नेपालको नाम ।।
बलत्कारी, चेली सीमा कटाउने दलाललाई नदेऊ राज्य संरक्षण ।
आमाको मान नारीको सम्मान सभ्य समाज बसाल्नलाई देखाऊ बिलक्षण ।।
- 254 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 hours 24 min ago - सानो आग्रह गरे है सर
23 hours 5 min ago - कत्रो दुर दर्शिता
5 days 7 hours ago - सुनमा सुगन्ध हुने थियो कि
5 days 23 hours ago - appreciate
4 weeks 5 days ago - आभार
4 weeks 6 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 2 days ago - आभार प्रकट गरे
5 weeks 4 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 4 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- यसै गरी मिलोस तिम्रो माया
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- देशभक्त हुँ म
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- मेरो कथा
- विधवाले रहर सजाएझैं
- जागिरे जीवनका तीता मीठा अनुभूतिका संक्षिप्त झलक
- पहिरन (अनूदित लघुकथा)
- मलाई माफ गरिदेऊ
- कुहिरो
- मधुपर्कसँगको साइनो
- दरबारकी सुसारे
- नाग नागिनीको कथा
- मलाई नसोध कहाँ दुख्छ घाउ
- जून त लाग्यो ताराले
- लोडसेडिङ साइडइफेक्टस्
- मन्त्री पद् खुर्की छोड
- सुनाखरी फूलहरु तिम्रो रुपमा फुलेजस्तो
- म त लाली गुराँस भएछु
- केही मिठो बात गर
- ४२० ( कथा )
- नयाँ व्यवसाय
- झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
- मेरो सपना
- केही हाइकुहरु
- बिजुली
- हूँ यात्री
- अनुत्तरित प्रश्न (संस्मरण)
- एकतर्फी प्रेमको मात (आफूले चाहँदैमा घृणा नपाइने)
- जाडो भगाएँ
- तेल थपी दिने भए
- एउटा मान्छेको मायाले कति
- वसन्त
- दुई हाइकु (आधा चन्द्रमा)
Post new comment