Skip to content

पढेर मात्र हुँदैन (मुक्तक)


पढेर मात्र हुँदैन हजुर
अभ्यास हुनुपर्छ ।
जानेर मात्र हुँदैन हजुर
गरेर देखाउनु पर्छ ।

प्रेमकुमार श्रेष्ठ
नयाँ नेपाल लघु वित्त विकास बैंक लि.
शाखा कार्यालय मन्थली, रामेछाप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *