Skip to content

सक्छौ भने (मुक्तक)


सक्छौ भने मूल्यवृद्धि घटाएर देखाऊ
कि त देशमा संविधान बनाएर देखाऊ
केही गर्न सक्दैनौ भने ए नेताजी
आफूले पाएको त्या पद त्यागेर त देखाऊ ।।

विनोद बुढाथोकी
कक्षा : ११ मानविकी, मन्थली उमावि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *