Skip to content

मुटु दबाई रेटे


जीवनका सपनाहरु मुटु दबाई दबाई रेटे
नाडी छाम्दा रक्त प्रवाह बल्ल तल्ल भेटे ।।

थचार्दिन्छु सपना जुर्मुराएर उठ्छ
यथार्तका बिपनाहरु बल्ल तल्ल भेटे ।।

सोच्ने छैन मैले अव जीवनका कथना
कुलुषित मनका भावनाहरु बल्ल तल्ल भेटे ।।

सहयोगमा घुसाई दिन्छन् भित्र भित्र स्वार्थ
अनौपचारिक कामनाहरु बल्ल तल्ल भेटे ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *