Skip to content

थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।

अंगिरस- जोशी (सिलाई), सेढाई, शौनक, शाही
अगस्ति- ढुंगेल
अगस्त्य-
अत्रि- चापगाईँ, बस्ती, मिश्र, खतिवडा, मल्ल, ओझा, अधिकारी, गोतामे
अपस्थंभ,
आत्रेय- दवाडी, दुलाल, पौडेल, थापा (पुवार, खुलाल, कालिकोटे र बगाले) पोखरेल (पानी), कालिकोटे (खड्का), अर्याल, सिग्देल
उषानस,
कश्यप- शाह, शाही, ठकुरी, रायमाझी, घिमिरे, गोदार (थापा), कठायत, गर्तौला, अधिकारी (भँडारे, खिलचिने र कौवाली), बोगटी, बुढाथोकी (सोडारी), पाँडे (सिमलदिया र बडखोरा), बडाल, श्रेष्ठ, लिम्बू, राई, शेर्पा तथा गोत्र तथा थरको पत्ता नभएको र पशु-पंक्षीहरुको
कात्यायन,
कौडिन्य- आचार्य, न्यौपाने, प्याकुरेल, पनेरू, सापकोटा, सत्याल, मरासिनी, पराजुली, बास्कोटा, त्रिताल, खड्का (कमलकोठे), थापा(गाम्ले र बगाले)
गौतम
घृतकौशिक- सुतार, कार्की, बराल, पण्डित, खनाल, नेपाल
उपमन्यु- मैनाली, ढकाल, बर्तौला, भट्ट (दुवाल), पाँडे
कौशिक- रेग्मी, खपतरी (खड्का, बिष्ट, बुढाथोकी र बस्नेत), खड्का, बिडारी, रिमाल, लामिछाने, ढुङ्गाना, धिताल, तिवारी, माझी, लुईँटेल, पुडासैनी, बानियाँ, रघुवंशी, भन्डारी, बस्ताकोटी
माण्डव्य- बजगाईँ, ज्ञवाली, पन्थी, मास्के, बजाइ
जमदग्नी,
दक्ष,
पराशर-मरहठ्ठा, लामा (कार्की), कट्टेल
बशिष्ठ- सुयल (घर्ती), राउत, भट्टराई, सुयल (थापा), दवाडी, थान्सिङे, भन्डारी, खरेल, चालिसे, मुडबरी
धनञ्जय- हुमगाईँ, रिजाल, पङ्गेनी, बसेल, कुकुरकोटे, गुरागाईँ, खुलाल, बस्नेत, भुसाल, खुलाल (बुढाथोकी), गौरीपिल्ली
बृहस्पति,
बौधायन,
बौधायन,
भारद्वाज- चौलागाई, सुवेदी, थपालिया, वैदवार, क्षेत्री, पन्थी, सिलवाल, बिष्ट (सिजापति), वाग्ले, लोहनी, पन्त, अधिकारी (थामी), दुधपोखरेल, शिवाकोटी, देवकोटा, निरौला, जमरकट्टेल, खड्का (लकाई), राउत, कर्णेल, शेर्पाली बस्नेत, पाँडे (कुलेटा), जोशी (लटौला)
भार्गव
मनू,
यज्ञवल्क्य
लिखित,
वत्स- राणा, लम्साल, कुँवर, दहाल, रुपाखेती
विश्वामित्र- भट्ट (अलिना, दुवाडी, निरवंशी, रायल र राई)
विष्णू,
व्यास,
शंख,
शतताप,
संवर्त,
हरित

6 thoughts on “थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।”

  1. pandit jee hajur le braman ra
    pandit jee hajur le braman ra chhetri ko marta gotro chuttyayera thulo kam gare jasto thannu vayechha ajha” aru jatiko ko gotro ko khasai parbaha garidaina” vanera vannu vachha yo sarasar thulo galti ho anney jatiko gotro ko barema jankari nai navai kana lekhnu wa bolnu tapaiko murkhata bahek aru kehi hoina.gotro ko pahichan navai kana anney jatiko pani ekapasma bibaha chaldaina.

  2. छक्कु उदासी

    बाहुन र क्षेत्री बाहेक
    बाहुन र क्षेत्री बाहेक गोत्रको प्रवाह हुदैन रे ? ?? कुन आधारमा भन्नु भो अथवा लेख्नु भो ? यो कुरा घोर आपत्ति जनक छ । अरु जातिको सवाल छोडेर बरु बाहुन र क्षेत्रीको जात र गोत्र यसरी बिभाजन भएको छ भनेर भनेको भए राम्रो हुने थियो की ?

  3. pana matra varne ra nam matra
    pana matra varne ra nam matra aai rahos vanera bina adhyan je payo tehi lekhdai nahidnus baje dhoti fukalera nangai banaulan tyo pani khyal garnus hai.

  4. NAMKO AGADI GURU HATAYERA
    NAMKO AGADI GURU HATAYERA ABA TAPAILE SARBAJANIK MAFI MAGNUS HOINA BHANE TAPAILE EKDIN MANPARI LEKHEKO MULYA ABASYA CHUKAUNU PARCHHA KASO SATHI HO?

  5. स्रोत खुलेको भए हुन्थ्यो ।
    स्रोत खुलेको भए हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *