मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
खोजिरहेछ, देशको सीमा
editor — Sat, 04/20/2019 - 15:31
खोजिरहेछ, देशको सीमा हराएको हाम्रो कान्छा
शोषित र पीडितले मन पराएको हाम्रो कान्छा ।
दुई जातमा एक पुरुष अर्को नारी भन्दै
समाजमा पहिलोपल्ट कराएको हाम्रो कान्छा ।
महल र झुपडी बिच समानता ल्याउन
कानुनका ठेली फेर्न खराएको हाम्रो कान्छा ।
बन्दुक बिना ध्यान बस्नै नसक्ने बुद्धहरुको
अनुहारको पर्दाफास गराएको हाम्रो कान्छा ।
आज मात्र समाचारमा ऊ मरेको खबर पाएँ
हिजोसम्म झण्डा बोकी कराएको हाम्रो कान्छा ।
घायलश्री
पर्वत (हाल–म्याग्दी)
सम्पर्कः ९८४७१३८७०६
- 220 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 8 hours ago - आभार
4 days 3 hours ago - बहुत खुब कहिल्छि ।
1 week 3 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- जुनेली रात
- मिथिलाक किसान
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- कुकुर
- महलकी रानी
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- कोरोना भाइरस
- शुभ दिन बिहानीको
- काली
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- प्रेम पाप होइन
- अनुरागक डोर (गजल)
Last viewed:
- मीरा (प्रेम कथा)
- नेपाली गजलमा सबैभन्दा बढी शेर भएको गजल (बहरमा)
- लघुकथा
- निबन्धमा शङ्कर लामिछानेको विम्ब
- बिहानी घाम सुनौलो किरण
- प्रभा
- हाम्रो देश नेपाल
- तिम्रै यौवनताबाट उठेको थियो त्यो बासना
- प्रेम त एकबार हो
- हामी
- म कस्तो छु
- कर्णाली प्रदेशका अभिलेखमा बौद्ध संस्कृति
- मैले देखेका 'फाइभ स्टार’
- पाँच मुक्तकहरु
- जीवनदेखि म त हारेको मान्छे
- दिदीको माया
- शहीदहरूप्रति
- तिलकुश
- अधुराे प्रेम
- सुनाखरी भई तिमी फुलिदेऊ
- फरक : तिमी र म
- पाइला चालौँ
- नारी
- खै मैले चिन्नै सकेन !!!
- एक्लै बस्ता सधैं मलाई
- हामी नेपाली हौं
- तिमी हुँदै चारधाम किन चुन्ने आमा
- २०६७ को साझा पुरस्कार दुबसु क्षेत्रीलाई
- गमलाको फूल झैं
- घमण्डी सानोबाबु
Post new comment