Skip to content

चार हाइकु (के अर्थ छ र)


के अर्थ छ र
सात पछि अवस्य
आठ आउँछ

पिडाको अर्थ
खोजेर पाइदैन
भोगाइ बिना

आँसु झारेर
हाड छाला मासुको
खेती लगाको

अन्धेरो देख्छु
भागेको या बढेको
हिडि रहेछु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *