Skip to content

कस्को छ र साथ

समस्याले घेरि दिँदा कस्को छ र साथ
फिरन्ते भै घुमिरहन्छु आफ्नै बनपाखा
कहिले झर्छु ओरालि त कहिले देउरालिमा
कहिले झार्छु आँसु बाहिर कहिले सिरानीमा ।।

कति रात पुरै जागा कुनै रात सुत्छु
एक निन्दा निदायनि झस्किएर उठ्छु
दिलभित्रको चिसोपना बरफ बनी दिँदा
मरे तुल्य भएकि छु आजभोलि किन किन

Leave a Reply

Your email address will not be published. Required fields are marked *