Skip to content

खुसी पनि क्षणिक

मनमा जागेको खुसी पनि क्षणिक भैदिँदो रहेछ
अभागीले खाने बेला आँधी तुफान आइ दिँदो रहेछ ।

न सोचेको जिन्दगी भो हरे शिव मेरो
कुनै छेउमा खुसी छैन यत्त्रो सेरो फेरो

Leave a Reply

Your email address will not be published. Required fields are marked *