मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
प्रेम !
narayan pokharel — Fri, 06/28/2019 - 19:27
प्रेम कहीं छ र ?
स्वार्थको चौदिवारमा टाँगिएका
येशूको तस्वीरमा झुन्डिएको भान हुन्छ
नारीबस्त्रको अपहेलानामा
कृष्ण मुस्काएको गान हुन्छ
प्रेम त मिरा हो राधा हो
शराबी प्रेम बिरहल प्यादा हो
छ र कतै प्रेम ?
विवाह बन्धन
तारा हो
नारा हो
नेताको भाषण झै
एक शोषन हो
एक पोषण हो ।
- 181 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
2 days 18 hours ago - सानो आग्रह गरे है सर
3 days 12 hours ago - कत्रो दुर दर्शिता
1 week 21 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 1 day ago - appreciate
5 weeks 20 hours ago - आभार
5 weeks 1 day ago - बहुत खुब कहिल्छि ।
5 weeks 4 days ago - आभार प्रकट गरे
5 weeks 6 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 6 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 9 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- काली
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
Last viewed:
- जिन्दगीको महलमा
- कुरा चार भित्ताका
- कालीगण्डकी वारि
- तीन टुक्रा - मात्र हाईकु
- गौतम बुद्ध (कविता)
- व्रत किन बस्छ्यौ चेली ?
- मेरा अर्थहीन आँशु
- तीन मुक्तक (जीवन)
- चादनी छर्ने चन्द्रमा पनि
- नेपालीको आँगनमा, रमाएर आओस दशैँ
- ए मृत्यु अब
- लाजको तिम्रो गहनालाई किन राख्छ्यौँ लुकाएर
- म जग्गा ब्यापारी
- सत्यम् शिवम् सुन्दरम्
- आमा - सन्तानको निम्ति
- संधैभरि
- मुक्तक
- तिमीसँग
- "भुन्टे तिम्रो के नै बुन्छ"
- गैडाकोटलाई गजलको, शहर बनाउनुछ
- अन्तिम तुफानी रात
- नारीकहरुको महान दुई पर्व हरितालिका तीज र ऋषिपञ्चमि
- गजल
- किन बढ्दैछ ढुकढुकी मुटुको
- कफी-कविता
- मन
- नाट्यसम्राट् बालकृष्ण सम
- गजल (बसाउला नेपालैमा)
- तीन मुक्तक (हात देखाई, सधैं आउने जाने, मन्द मुस्कान छरी)
- शुभकामना! जन्मदिनको !!
Post new comment