मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
शून्यबोध
narayan pokharel — Sun, 07/14/2019 - 20:51
तिमी समय हौ म बाहिर
टुकटुक हेरिरहेछु
मेरो शून्यता
तिमीलाई केरिरहेछ
कतै तिमी हराएछौ कि
म आफैं हराइरहेछु !
भरिएर सम्झनामा
म द्रबित हुँदैछु
बिह्वल हुँदैछु
तिम्रा आकांक्षाभित्र
मेरा भावहरू
इच्छाहरू
चाहनाहरू
विलय भैरहेछ
र म शून्यताबोध गरिरहेछु
गरिरहेछु गरि नै रहेछु ।
- 260 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
3 days 53 min ago - सानो आग्रह गरे है सर
3 days 19 hours ago - कत्रो दुर दर्शिता
1 week 1 day ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 1 day ago - appreciate
5 weeks 1 day ago - आभार
5 weeks 1 day ago - बहुत खुब कहिल्छि ।
5 weeks 4 days ago - आभार प्रकट गरे
5 weeks 6 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 6 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- भकारी भविष्यको
- दूरी
- चिसो चिसो हावामा
- टिचर
- मैले माया गर्दा तिम्रो मन छुन्छ छुन्न
- जन्मदिनको शुभकामना
- शुरुशुरुमा
- उज्यालाे
- भन मात्रै
- खोज्दै छु
- तिम्रो मुहारमा आभा चल्दैछ
- जग्गे सजाउनु
- "मेरो कविता, म होइन"
- मखमलीका राजाहरू
- अतीतका ती पलहरू
- ढोका –१
- आजभोलि जिन्दगी यो
- कवि
- सपना
- मुटु जलिरहेछ
- चौध तालको माला घोडाघोडी क्षेत्र
- मन धुने साबुन
- जिन्दगी
- गजल (तीज स्पेशल)
- भेदभाव र छुवाछूत सबै मिली हटाऊँ
- भाषा–साहित्यमा उदयपुरको चर्चा
- सहकारी दिवशको उपलक्ष्यमा (सहकारी गित)
- उपहार
- चम्चा
- कुन्नि किन हाँस्दाहाँस्दै रुन्छु अचेल
Post new comment