नेपाल भारत साहित्य महोत्सवमा लघकुथा वाचन
भाषा साहित्यका माध्यमबाट नेपाल र भारतबीचको सम्बन्धलाई अँझ सुदृढ बनाउने उद्देश्यका साथ विराटनगरमा सुरु भएको नेपाल भारत साहित्य महोत्सवको पहिलो सत्रमा लघुकथा वाचन सम्पन्न भएको छ ।
भाषा साहित्यका माध्यमबाट नेपाल र भारतबीचको सम्बन्धलाई अँझ सुदृढ बनाउने उद्देश्यका साथ विराटनगरमा सुरु भएको नेपाल भारत साहित्य महोत्सवको पहिलो सत्रमा लघुकथा वाचन सम्पन्न भएको छ ।
भानु नगरपालिकाको प्रवर्द्धनमा भानु नगरपालिका वडा नम्बर १२स्थित गामबेसीका कवि क्षेत्रप्रताप अधिकारीको घरआगन बयापानीमा श्रष्टा सम्मान तथा काव्य उत्सव कार्यक्रम सम्पन्न भएको छ।
Read More »तनहुँमास्रष्टा सम्मान तथा काव्य उत्सव २०७९ सम्पन्न
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको आयोजना र आदिकवि भानुभक्त क्याम्पसको सह-आयोजनामा व्यास नगरपालिकाको प्रवर्धनमा ‘स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’ सम्पन्न भएको छ।
Read More »पुरस्कार वितरण साथै पुस्तक विमोचन कार्यक्रम सम्पन्न
युवा सर्जक गोपाल खनालको गजल कृति सम्झनाका लहरहरुको लोकार्पण शनिबार सम्पन्न भएको छ । पोखराको न्युरोडस्थित हिमालयन रिडर्स कर्नसको सभाहलमा भएको कृति विमोचन कार्यक्रममा प्रमुख अतिथि संस्कृतिकर्मी, कवि तीर्थ श्रेष्ठले कृतिको लोकार्पण गरेका हुन् ।
हामी भिड नै हो अक्षुण्ण शक्ति भाग्यविधाता पनि छाडापन नै स्वतन्त्रता हो सर्वेसर्वा हामी तोडफोड… Read More »
विश्व मानचित्रबाट नेपाल हराएन भने दुई त्रिकोण को झण्डा लोप भएन भने हामी नेपाली… Read More »भए नेपाल, गए नेपाल, रहे नेपाल र जय नेपाल!
अलैंचीका दाना जस्तै,
पिसिएर पनि,
सुगन्ध म तिम्रो बन्ने नै छु
क्षितिजबाट जति अकासिए पनि
नजर केवल तिमीलाई नै दिने छु ।
अहो ! सारा मान्छे थररर भए यो जगतमा ।
सबै मार्दैलाने नियति यसको हुन्छ कि यहाँ।।
क्वरेण्टाइन् बस्छन् अरु त सब आफ्नै घर बसी।
सुरक्षा आफैँले स्वयम नगरे हुन्छ नि क्षति।।
तुफान आउनै पर्दैन तिम्रो मुस्कान नै काफी छ
आगो लगाउनै पर्दैन तिम्रो मुस्कान नै काफी छ
मेरो मन मुटु खुशी तिमी नै हौ यसैले छोरा
म मुस्कुराउनै पर्दैन तिम्रो मुस्कान नै काफी छ
तिमीसँग मेरो माया चुलिने भो भोलि मात्र
मनमा जेजे भए पनि खुलिने भो भोलिमात्र ।
राम्रो गरी घुलमिल परिचय भएपछि
एकार्काको भाव बुझी घुलिने भो भोलिमात्र
थाहा छ ढुङ्गालाई, ढुङ्गाले पनि फुटाउन सक्छ।
सम्बन्ध घन जस्तै होस्, कस्ले टुटाउन सक्छ।
आँखाभरिको आँसु, मलाई उपहारमा पठाऊनु
मुहारमा खुशी देख्नेले इज्यत, लुटाउन सक्छ।
भएर आमा सन्तान सुखी देख्ने उनकै चाहना
ओरालो हैन उकालो चढ्दै हेर्ने उनकै चाहना
जेजस्तो नाम र उपनाम दिए पनि उनलाई
सकिई आफू गँगटो जस्तो बन्ने उनकै चाहना ।
सधैँ पानी झर्छ र त नल जस्तै लाग्छ
यो आँसु पनि खै किन भल जस्तै लाग्छ
जहिले पनि मनको फोहोर बढारेर ल्याउने
आजभोलि आँखा पनि ढल जस्तै लाग्छ ।
हुनेलाई के थाहा छ तिम्रो भाव सस्तो हुँदो रैछ
तिम्रो यौटै काखमा संसार पाए जस्तो हुँदो रैछ
एक घुटको दूध सम्झेर पाठीलाई टुलुटुलु हेरी
म बुझ्न खोज्छु आमाको माया कस्तो हुँदो रैछ !
जस्तोसुकै भए पनि जिन्दगीको डुङ्गा फेरिन्न
काँडासँगै हुर्किएर सुन्दर फूलको थुङ्गा फेरिन्न
तिमी मेरो साथ लागेर बिग्रेँ भन्छौ महोदय किन
हेर्नुस् पानीसँगको सङ्गतले कैल्यै ढुङ्गा फेरिन्न ।
‘कोरोना ! कोरोनासँ लोग खैस परलै । दुसरे गाडीसँ चैल जाइछी ।’
कोरोनाका कारण मान्छे ढलेको सम्झँदै यात्रारत् बसबाट एक अधबैँसे उत्रियो ।
Read More »ड्रगिस्टमैले जब धान काटे तब तरकारी खेतीको लागि मलको व्यवस्थापन गरे । तर तरकारी लगाउँदै र मल हाल्दै जादा एकबोरा मल पुगेन । बिउबिजन अँझैँ बाँकी छ । त्यो बिउँविजन त्यसै खेर फाल्न पनि भएन । एकबोरा सुली ल्याएत सबै बिउबिजन रोप्न सकिन्छ ।
Read More »गुरुदक्षिणागाई जात्रा नेवार समुदायको एक मौलिक तथा विशिष्ठ सांस्कृतिक पर्व हो । नेपाल भाषामा यो परम्परालाई ‘सापारु’ भनिन्छ । यो पर्व वर्षेनी भाद्र शुक्ल प्रतिपदाको दिन मनाइन्छ । सडकमा पङ्तिवद्ध भएर मृत व्यक्तिका तस्वीर सहित परिक्रमा गरिन्छ । यस क्रममा ढोल, झ्याम्टा बजाउँदै सङ्गीतमय वातावरणमा आकर्षक लाखे नाच पनि नाचिन्छ । नेवार जाति बसोबास गर्ने नेपालका हिमाल, पहाड, तराई क्षेत्रमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यो पर्व मनाइन्छ ।Read More »गाईजात्रा
कृपया शान्त भएर सुन्नुहोस् कि यो छ आँखे बयान हो । यसलाई सकेसम्म सत्यताका साथ प्रस्तुत गर्ने कोसिस गरिएको छ ।
Read More »गुच्चिने अँखौटाकमलो मन लिएर गरम पकेट छाम्दै छाप्रोभित्र छिर्छु । साहुनीसँग मुस्कुराउँछु । पकेट देखाउँछु । गिलास समाउन भेट्टाउँछु । बेस्कन ठाडो घाँटी लगाउँछु । सितन चवाउँछु । साहुनीको मुस्कानलाई हृदयमा बसाउँछु । प्रेमले पग्लन्छु ।
Read More »जुम्रेको डायरीजब एउटा वयस्क उमेर हुन्छ उसलाई संसार एक्लैले जित्छु भन्ने भित्रैबाट एउटा छुट्टै नयाँ जोश जागर र आँट हुन्छ चाहे त्यो मानिस, जनावर र पशुपंक्षी नै किन न होस कसैमा पनि ।
Read More »वार्धक्यछोरिक तोहरहमर अपन आन
किछु पुण्य नाम कमालिय
कि लक एलौ अँहा कि लक जायब यो?
जे जनकक राजदुलारी छली
नान्हिएटामे शिवधनुष उठेली
गुणी विवेकी बलशाली छली
राज अयोध्याके महारानी छली
प्रिय चेली,
सन् २०१२ क मार्च ८ काल्ही मात्रे छल आ सेहो काहिल्ये खतम भेल । पैघपैघ नेतानेतृ आ नीति निर्मातासभ भव्य मञ्चपर भव्य बातचितसभ केलाह । ओ बातचितसभ आलिसान महलक मखमली विस्तरापर बैसक कयल गेल छल ।
आगु हरपल बढैत रहलौ
आगु पलपल बढैत रहब
देशलेल सदिखन जिबैत रहलौ
देशेलेल सदैब जिबैत रहब