Skip to content

तीन हाइकु



नर्कटहरु
कहाँ मात्र खोज्ने हो ?!
गठ्ठेमंगल ।


नया महिना
दिन पनि पहिलो
भदौ – संजोग !


चिया पसल
कुनाकाप्चातिर
सल्केकाहरु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *