मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
छायाहरूको जुलुस
kbs — Thu, 07/31/2008 - 23:04
युनानी सभ्यताको भग्नावशेषजस्तो
कुनै पुरानो सहरको
धुलाम्मे सा“घुरो गल्लीमा
कोलाहलपर्ूण्ा जुलुस घिस्रि“दैछ
मेरा आफ्नै छायाहरूको ।
बत्ती, घाम वा परावर्तनले सिर्जेका
अस्तित्वविहीनझै“ लाग्ने
गाढा र फिका, लामा र छोटा
खण्डित वा सग्ला
यी आफ्नै छायाहरूको भीडमा
म एक्लै निस्सासि“दो
तानिदो, चिथोर“िदो छु ।
एउटा बलवान छाया
नजिकै कुनै चिसो छि“डीको
सस्तो यौनागारकी अधबै“सेस“ग
यान्त्रिक सम्भोगका लागि
भा“चिनै लागेको हाचो ढोकाको
चौकोसभित्र तान्छ ।
अलि दुब्लो-पातलो विम्ब
परको बौद्ध गुम्बातर्फऔ“ल्याउ“दै
त्यतैतिर मलाई घिच्च्याउ“छ
र,
कानैमा भुनभुनाएको स्वरमा
ब्रह्मचर्यको कथा हाल्छ ।
यी मेरै छायाहरूबीच र्
चर्कंदो छ द्वन्द्व
एउटा धनार्जनको पक्षमा छ
अर्को निःस्वार्थ, निष्काम कर्मको
अर्को राष्ट्रभक्तिको गीत गुनगुनाउ“दैछ
र, झन् अर्को
विदेशिने उर्दी सुनाउ“दैछ ।
र्
दर्जनौ“ यी छायाहरूका
छुट्टाछुट्टै, अनगिन्ती
विरोधाभासपर्ूण्ा प्राथमिकताहरूबीच
अत्तालि“दो म
भिक्टोरयिन द्विविधामा
मेरो नाम सम्भिmने कोसिसमा छु ।
कतै त्यो पनि
डुब्दो घामस“गैर्
भर्खरै पल्लो मोडमा बिलाएको
अर्को एउटा छायाले
लिएर पो हि“डेछ कि !
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- उक्त कविता महोत्सवको पुरस्कार
19 hours 19 min ago - hlw
22 hours 34 sec ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 8 hours ago - Good
1 week 8 hours ago - .Thanks
1 week 15 hours ago - Pratikritiya dinu vaekoma
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- गयौ तिमी टाढा
- ऊ बेश्या होइन
- सम्झना
- बुलाकी त्यो कण्ठा हरायो
- गाह्रो भयो मलाई
- हो म असक्षम थिएँ
- शीर्षक के हो ? (मुना २०६७ चैत)
- जसरी नि लिएर जाने हो
- जनजागरणको महाकालीदेखि मेचीसम्मको यात्रा राजविराज
- फेरि आयो रात प्यास लिएर
- पछुतो
- परमआनन्द, जीवन र गायत्री मन्त्र
- फुक्का-फकिर साहित्यकार
- एकदिन एक्लै हुँदा
- छ नि
- अमेरिकामा अन्तराष्ट्रिय कविता महोत्सव सम्पन्न : रामबहादुर तामाङ प्रथम
- छुवाछुत धनी गरीब एक हुने दिन
- मर्नु कि बाँच्नु
- अन्धकार अनन्त
- रेशम कीरा

Post new comment