मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
पर्खाई
sumaan — Tue, 08/27/2019 - 06:29
सास रहुञ्जेल सम्म तिम्रो सन्देश पर्खें
चाँडै नउठाऊन भनी तिम्रो आदेश पर्खें
शोकमग्न मलामीहरु संग हार गुहार गर्दै
चाँडै नजलाऊन भनी तिम्रो समादेश पर्खें
कसैले हेर्दा पनि मेरो मुटु जल्छ भन्थ्यौ
खरानी हुँदा सम्म तिम्रो आवेश पर्खें
ज्वाला शान्त भयो मेरो चिता सेलायो
जलेको मुटु संगालून भनी परमादेश पर्खें
भरिएर घडामा शान्त छु कुनामा
लान्छौ कि घुमाउन भनी अनिमेष पर्खें
- 183 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
1 day 10 hours ago - सानो आग्रह गरे है सर
2 days 4 hours ago - कत्रो दुर दर्शिता
6 days 13 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 4 hours ago - appreciate
4 weeks 6 days ago - आभार
5 weeks 8 hours ago - बहुत खुब कहिल्छि ।
5 weeks 3 days ago - आभार प्रकट गरे
5 weeks 5 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- पर्खाई
- मन्दिरमा धुप बत्ती डढाई के हुन्छ र ?
- मेरो आँशुको कसम
- आँशु बग्न दे'की छैन
- बूढा बाबु र बिनायक राम
- नागरिकता
- म मान्छे
- मारामारी भयो सधैं अनि बुद्ध सोधें
- तामाङ डाजाङको साहित्यिक गोष्ठी १११ औं शृंखला सम्पन्न
- हजार छन् रे तिम्लाई कुर्ने
- ढुङ्गे युगको बेला
- गुरु पूर्णिमा
- शान्ति क्षेत्र - नेपाल
- पराशर ऋषि र उर्बशी
- भाइटीका
- फुल फुलमा
- कविता मायाको
- सूर्य चन्द्र नाडि राखौँ सन्तुलित
- एउटा तुलनाः थुप्रेको र मेरो जिन्दगीका माझ
- आत्मा पिंजर यो कल्पन्छ
- रंगहरु खोज्दै हिंड्दा, सादा जिन्दगीको
- चन्द्रे हुँ म चन्द्रे
- शान्ति सूरक्षा
- म आएँ तिम्रो आँगनमा
- पछुतो कथासङ्ग्रहले प्रष्ट्याउन खोजेका शैक्षिक मार्ग एक अवलोकन
- तीन मुक्तक (खै केको आसमा, बटुलेर हाडखोर, भरेर आउनु)
- सामाखुसी साहित्य समाज र रेडियो अडियो एफ.एम. १०६.३ को द्वैमासिक साहित्यिक कार्यक्रम सम्पन्न
- नेपाली भाषाको शब्द-ढुकुटी
- आफ्नै भाग्य कोर्न मैले, धेरै संघर्ष गरे थें
- आफन्तको प्रगतिमा
Post new comment