मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
के फरक छ सादा र रङ्गिनमा?
editor — Sun, 09/08/2019 - 19:20
के फरक छ सादा र रङ्गिनमा?
रङ्ग फेरिरहन्छौ छिनछिनमा
तिम्रो उडान एकछिन मात्रै हो
तिमी पनि ओर्लिनुपर्छ जमिनमा
म बेकार श्रीमतीलाई मेरो भन्छु
मेरो आफ्नै मन छैन अधिनमा
तुरुन्त गर्छन हाकिमले मेरो काम
नून हाल्छु म हरेक खानपिनमा
तिमी गोमनै भए पनि केही छैन
सिद्धिन्छ आवेग सपेराको बिनमा
अस्तु
भाष्कर काजी
रुँघा-७, रुकुम
- 234 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 hours 47 min ago - सानो आग्रह गरे है सर
23 hours 29 min ago - कत्रो दुर दर्शिता
5 days 8 hours ago - सुनमा सुगन्ध हुने थियो कि
5 days 23 hours ago - appreciate
4 weeks 5 days ago - आभार
4 weeks 6 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 2 days ago - आभार प्रकट गरे
5 weeks 4 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 4 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- यसै गरी मिलोस तिम्रो माया
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- देशभक्त हुँ म
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- किन तिम्रो माया लाग्छ
- पद्य कविता
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- तिमीले त हैन तिम्रा भाकाहरुले
- पागल
- जीवनको परिभाषा
- बसन्त बनी आयौ तिमी
- दूधसँगै बिरालो, साक्षी राख्यो
- आँखाको भाषा
- तिम्रो साथ
- याकती-वाराही-अजिमा
- तिहार तिमी.......!
- बुकी फूल फुल्दा म फुलें लेकमा
- प्रश्नको मुद्दा
- ‘समयलाई सलाम’ भित्रका स्रष्टा धीरेन्द्र प्रेमर्षिको गजलकारिता
- आवाज
- ईश्वर झै मान्दै हुनुहुन्थ्यो
- जीवनको भोगाइमा
- साँढेको सोमत कहिल्यै आउँदैन
- जुनी काट्नु - एउटा बाजी
- जानु छ धेरै धेरै टाढा तिमी र म
- सम्साँझैमा
- असफल नेताको सफल घोषणा
- चार मुक्तक (कोही भन्छन् मुक्तक)
- बिरे को कथा
- प्रेम
- उपन्यासभित्र अनेक उपन्यास
- पैसा
- तीन मुक्तक (मनको मझेरीमा)
- जँडिया
Post new comment