मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
शुभकामना!
editor — Sat, 10/05/2019 - 10:23
फुर्दै शुन्दर भाव भीत्र मनका भित्री कुना छाउने ।
हर्षोल्लास बढाइ बाँकी दिनमा शैाभाग्य चम्काउने ।।
फैलियोस सुकीर्ति वैभव बढी सत्मार्ग लागे मन ।
छर्दै अम्रितवाणी कण्ठ रसिलो वन्नेछ भावी दिन ।।१।।
जो जो छौं परदेशवास गरने आम्दानि राम्रो फलोस्।
नेपाली जति आप्रवासहरुको शौभाग्य वर्षा झरोस्। ।
दुष्ट्याँयी कपटी र लालचिपना त्याग्ने प्रतिज्ञा गरी।
उच्चावर्ग र मध्यवर्ग सवमा षड्यन्त्र जावोस् मरी।।२।।
नौलोशोच लिएर दृष्टि सबको बाँझा गरामा परोस्
माटो माफिकको लगेर विरुवा रोपी हरा देखियोस्
आँखाका जलमा डुबी दिनबिते भन्ने निमूखाहरू
खानेवस्तु र वस्त्र बस्न सबको सम्पन्नता होस् अरु।।३।।
नेतामा अनि राष्ट्रसेवकमहाँ पट्टी खुलोस् नेत्रको
आफू झुण्ड नपोसने मन बने हित् हुन्छ यो देशको
भ्रष्टाचार लिएर घूष नफसी नाता कृपामा मन
सिङ्गो देश बनाउने प्रण बनोस् सञ्झेर साझा धन।।४।।
जाऊन् ब्याधिसबै शरीर मनका आरोग्य होस् देहमा ।
लक्ष्यै पूर्ण हउन् जहान सवका भाग्यै खुलोस् गेहमा ।।
बैरी मित्रबनी जगाऊँ रसिलो सम्बन्धको पालुवा ।
अर्पेँ यो शुभकामना विजयको पूज्दै भवानी शिवा ।।५
- 154 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
1 day 17 hours ago - आभार
2 days 13 hours ago - बहुत खुब कहिल्छि ।
5 days 12 hours ago - आभार प्रकट गरे
1 week 11 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 13 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 1 day ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 1 day ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 1 day ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- विद्यार्थी हुँ म
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मिथिलाक किसान
- छोरीको जन्मदिनको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- कोरोना भाइरस
- शुभ दिन बिहानीको
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
- यसै गरी मिलोस तिम्रो माया
- देशभक्त हुँ म
- महलकी रानी
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- पुराना कुरा
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- अहिलेको दशै
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- कुकुर
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- जुनेली रात
Last viewed:
- पन्चतत्व जहाँ पनि
- मेरा सबै रातहरु
- राष्ट्रियता (लघुकथा)
- कविता लेख्न अब हापिन्छ
- कविशिरोमणि लेखनाथ पौड्याल
- जन्मदिनको शुभकामना छोरी
- निर्बाचन
- प्रिय नेपाल बन्दैछ लाक्ष्यागृह कसो गरुँ ?
- लेख्दै जाँदा
- इतिहास खोज्दै रसुवागढी
- शुभकामना
- छुटा छुटै रेट थियो
- ह्याङ्ओभर
- कवितारामका दुई कथासंग्रहः एक पर्यावलोकन
- शून्यता चिथोर्न खोज्छ (मुक्तक)
- मै शहर मे घुमथौ (थारू भाषाको गजल)
- मुक्तक
- रेलबाट युरोपको फन्को
- ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न
- आँखामा लाउँली गाँजल मैना (सेलो)
- कार्यालय सरेको सूचना
- मायालाई तिमी उपहास नगर
- भ्रमण-मौसम
- बेलुन
- कामना छ तिमीलाई
- नयाँ वर्ष
- गरिबी
- भो अब नतर्साऊ
- गेडी (लघु कथा)
- अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०११, फेब्रुअरी) तथा सरस्वती पूजा
Post new comment