मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
खोज्दै छु
DBJirelravi — Sat, 10/19/2019 - 19:39
म बसेको त्यो पुरानो, सदन खोज्दै छु
बिरानो सहरमा मेरो, वतन खोज्दै छु
त्यो सल्ला-घारी, त्यो मन्दिर छेउमा
मलाई खोज्दै आउने, नयन खोज्दै छु
त्यो एउटै बिस्तारा, त्यो तिम्रो अङ्गालो
मैले तापेको मायाको, दहन खोज्दै छु
उहिले झैँ छैन दिल, मान्छेको चोखो
पुराना दिल, पुरानो चलन खोज्दै छु
- 183 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
4 days 12 hours ago - आभार
5 days 7 hours ago - बहुत खुब कहिल्छि ।
1 week 1 day ago - आभार प्रकट गरे
1 week 3 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 3 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 4 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 4 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 4 days ago - एकदम सान्दर्भिक
1 week 4 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- समयकाे धुन
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- कुकुर
- विद्यार्थी हुँ म
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- काली
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- हाम्रो बारेमा
- सहकारी नारा (कविता)
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- महलकी रानी
- जुनेली रात
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मिथिलाक किसान
- शुभ दिन बिहानीको
- प्रेम पाप होइन
- हिँड्छु
- कोरोना भाइरस
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
Last viewed:
- कोमलप्रसाद पोखरेलको "अमेरिका यात्रा"को पठन गर्दा
- आँखाले कोर्ने रङ्गहरूका कोलाज
- दशै तिहार के को पर्व
- समवेदना
- झझल्को लिएर आएछ सावन
- ताल हराएको बाजा
- गद्य कविता
- एउटा घाऊ निको पार्न
- बेकार निन्द्रा खराब हुन्छ
- झुसिल्किरा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- खम्बुवान्को लोककथाः रिथु चरा
- हैमा हार्ङ्लान सारी तैला (तामाङ गीत)
- तिम्रो रुप रंग सँग सरोकार गर्दिन म
- धारिलो मौनता (छोटो कविता)
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- हिमालसरी म अग्लिरहेछु
- तीन मुक्तक(फाटेको माया,तिमी संग,एक्लै स्वर्ग )
- फेरि एउटा युद्धको प्रतीक्षामा छु
- तिमीसँग
- हामी नेपाली हौं
- पुनर्विवाह
- मेरो देश
- तिमी मेरो क्यानभासमा
- आमा तिमीलाई साष्टा· दण्डवत
- कार्यालय
- भविष्यवाणी
- पाँच मुक्तक
- गुण्डा बोकी खोज्न आउलान फेरि तिम्रो दाइले
- साहित्यिक पुरस्कार र पद्मश्रीको शाख
Post new comment