Skip to content

नपाउने माया

नपाउने मायाले त मारेको छ यहाँ
ज्युनु न मर्नु त्यसैले पारेको छ यहाँ
उही धन सम्पतीको पछि छ जवानी
चोखो पिरतीले सधैं हारेको छ यहाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *