Skip to content

अपराधीहरू समाएर देखा


झुपडीमा आएर देखा!
ढिडोगुन्द्रुक खाएर अघाएर देखा
सरकार यदि तँ साँच्चै होस्
भने अपराधीहरू समाएर देखा

मैले भने दुनियालाई
ठगेर पैसा कमाएको छस
भ्रष्टचारी ! भव्य भवन
बनाएको छ्स तैले(२)

उस्ले भन्यो सक्छस भने
तँ पनि पैसा कमाएर देखा
सरकार यदि तँ सत्य छस्
भने अपराधीहरू समाएर देखा!

Leave a Reply

Your email address will not be published. Required fields are marked *