• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

यो सारा संसार

editor — Sat, 11/02/2019 - 20:08

  • गजल
  • सुजन बुढाथोकी

यो सारा संसार अनि यो सिङ्गो जगत पैसामा बिक्छ
गरिब भन्छ यार सहरको त्यो अदालत पैसामा बिक्छ

आज सरकारले महलको कुत्ता बेकार शहीद भन्दियो
सडकमा सच्चा क्रान्तिकारिको रगत पैसामा बिक्छ
यो सारा संसार अनि यो सिङ्गो जगत पैसामा बिक्छ

तिमी पनि यार बेश्यालयमा बसेर धर्मको कुरा गर्छौ
बजारभर तिम्रो आदर्श गीता र भागवत पैसामा बिक्छ
गरिब भन्छ यार सहरको त्यो अदालत पैसामा बिक्छ

यो संसारमा नबिक्ने त विचार भावना र मन हो हेर
यस्तो लाग्छ यहाँ अपराधीको हिम्मत पैसामा बिक्छ
यो सारा संसार अनि यो सिङ्गो जगत पैसामा बिक्छ

सोध्यो कि आज एक भ्रष्टचारीले त्यो सुजन कहाँ छ?
मलाई लाग्यो कि पक्कै पनि मेरो जरुरत पैसामा बिक्छ
गरिब भन्छ यार सहरको त्यो अदालत पैसामा बिक्छ

दिनभरि फुटपाथमा डस्टरहरू जुत्तामा घोटिरहन्छ ऊ
मानौ ऊ स्वय म डस्टर हो जस्को इज्जत पैसामा बिक्छ

अब जिन्दगीभर त्यो कारागारमा कुजिएर बस्नेछ हेर
जति नै माथि भए नि कहाँ जुनको खत पैसामा बिक्छ
यो सारा संसार अनि यो सिङ्गो जगत पैसामा बिक्छ

जीवनभर जोतिएर पनि गोरु यसर्थ भाग्यमानी छ कि
पराल मात्र थुप्रिन्छ चामलहरू त फगत पैसामा बिक्छ

मैले बिपतमा तिमीलाई तिम्रो लास बोकेर चिहान पुर्याए
तिमीले त अस्पतालमै सोचिदियौ मेरो मद्दत पैसामा बिक्छ

उन्ले मलाई घर्वार छाड भनेर आफ्नु दर्वारमा बोलाइन
मैले सोचे कि मातृभूमिको माटो कहाँ धत! पैसामा बिक्छ

यार गरिब भन्छ सहरको त्यो अदालत पैसामा बिक्छ
यो सारा संसार अनि सिङ्गो यो जगत पैसामा बिक्छ!

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 13
  • 172 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    1 day 9 hours ago
  • सानो आग्रह गरे है सर
    2 days 4 hours ago
  • कत्रो दुर दर्शिता
    6 days 13 hours ago
  • सुनमा सुगन्ध हुने थियो कि
    1 week 4 hours ago
  • appreciate
    4 weeks 6 days ago
  • आभार
    5 weeks 7 hours ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 3 days ago
  • आभार प्रकट गरे
    5 weeks 5 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    5 weeks 5 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    5 weeks 6 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • सरस्वती वन्दना
  • तिमी शितल दिने छायाँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • म पानी हुँ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • प्रेमिलहरूको प्रेम दिवस
  • विद्यार्थी हुँ म
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • काली
  • समयकाे धुन
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • देशभक्त हुँ म
  • महलकी रानी
  • नेपाल मेरो घर
  • सहकारी नारा (कविता)
  • शुभ दिन बिहानीको
  • गजल
  • आग्रह
  • हाम्रो बारेमा
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • निस्वार्थ प्रेमी बनेर
  • सबैको साथ
  • रुपै मन पराएँ
  • कस्तो-कस्तो हुँदो रैछ
  • नेपाल संवत् र राष्ट्रिय विभूति शंखधर साख्वाः
  • ब्रम्हास्त्र प्रहार गर्छ्यौ
  • यति धेरै माया दिई मनभरि दुख नदेऊ
  • पहिलो माया
  • नयाँ वर्ष
  • कविता : जिन्दगी....
  • फेवातालमा साईली
  • राष्ट्रिय तामाङ साहित्य सम्मेलन २०१२ सम्पन्न
  • दिल्ली महात्म्य
  • मे दिवस
  • जिन्दगी
  • सुवास तिमीमा
  • दुई मुक्तक (यस्तो लाग्यो यो घामको राप)
  • के कुरा गरुँ
  • जुन फूल रोजेँ मैले
  • यो शुभ-दीपावलीमा सबलाई शुभको कामना
  • अतिथिदेवो भव
  • कस्ले सके लड्दालड्दै धरहरालाई रोक्न?
  • एक हुल मान्छेहरु
  • पुरानो सम्झना
  • नेपाली मुस्लिमको इतिहास खोतल्दा
  • सम्बन्ध
  • मेरी उनी
  • ए नेता
  • एउटा बिशेष उपहार
  • दुई मुक्तक (बढाएको छ, महत्व हुन्छ)
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित