मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
प्रतिभा निकुञ्ज अभ्यास
HomSuvedi — Tue, 11/19/2019 - 18:38
कुनै स्वार्थमा लिप्त छन् देशभित्र
जुठो चाट्न खोज्ने कसैको चरित्र
कुराले हियामा कसैको छुँदैन
विना एकता देशसेवा हुँदैन ।।
यता ओठमा देशको भक्ति टाँसी
बुढो बाघ मानौं हिँडेको छ काँशी
व्यथाबोध गर्ने कुनै देखिँदैन
विना एकता देशसेवा हुँदैन ।।
छ माटो र बाटो सबै छिन्नभिन्न
सबै स्वार्थको दौडमा छन् उछिन्न
कसैको व्यथामा कुनैले रुँदैन
विना एकता देशसेवा हुँदैन ।।
होम सुवेदी
- 381 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार
8 hours 45 min ago - बहुत खुब कहिल्छि ।
3 days 7 hours ago - आभार प्रकट गरे
5 days 6 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
5 days 9 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 days 2 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
6 days 5 hours ago - किताब राम्रो रहेछ । बधाई छ
6 days 5 hours ago - एकदम सान्दर्भिक
6 days 9 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
6 days 12 hours ago - भुगोल ले नछेकेको माया
1 week 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- अगाँलोमा बाध्ने दिन
- गजल
- युवा
- गमलाको फूल झैं
- झुठ्ठो जाली स्वार्थी माया
- तीन टुक्रा - गति, गीत, पलायन
- फेसबुकको भित्ता होईन मेरो ह्दय
- केही मुक्तकहरु (प्रेमी भएर तिम्रो लागि)
- तिमीलाई भुल्दा
- कुशे औसी( गोकर्ण औसी) र बाऊको मुख हेर्ने
- साउने झरीमा यो गाउँको गोरेटो
- मुक्तक :::: समय सान्दर्भिक
- नित भोर मैया (मैथिली कविता)
- कविता मायाको
- प्रर्देशबाट आमालाई चिट्ठी
- बचौँ, बचौँ आफू
- तरबार बलियो हुदैन नि
- म मेरी आमा अनि मातृभूमि
- चाणक्य नीति
- घाम ओर्लिएको छ सडकमा
- फेवातालमा साईली
- मुक्ति
- मेरी प्यारी आमा
- दशैको शुभकामना
- दु:खै दु:खको आँधीले चुटे पनि
- यसपालीको दशैँ
- तिम्रो आगमन
- मुक्तक
- जननी जन्म भुमिश्च स्वर्गादपि गरियसी
Last viewed:
- हरियाली बनमा छु आनन्दमा छु
- दशैको शुभकामना
- गमलाको फूल झैं
- फेसबुकको भित्ता होईन मेरो ह्दय
- मैले जून हराए
- दु:खै दु:खको आँधीले चुटे पनि
- मुक्ति
- मुक्तक :::: समय सान्दर्भिक
- अगाँलोमा बाध्ने दिन
- तीन टुक्रा - गति, गीत, पलायन
- नित भोर मैया (मैथिली कविता)
- साउने झरीमा यो गाउँको गोरेटो
- तरबार बलियो हुदैन नि
- यसपालीको दशैँ
- खहरेको भेल-रहेछ
- गजल
- फेवातालमा साईली
- मेरी प्यारी आमा
- झुठ्ठो जाली स्वार्थी माया
- कविता मायाको
- तिमीलाई भुल्दा
- युवा
- चाणक्य नीति
- अब यस्तो राजनिती गरिनु हुन्न
- तिम्रो आगमन
- जननी जन्म भुमिश्च स्वर्गादपि गरियसी
- मुक्तक
- बचौँ, बचौँ आफू
- केही मुक्तकहरु (प्रेमी भएर तिम्रो लागि)
- तिमी पाए हुन्थ्यो
Post new comment