Skip to content

भ्रष्टाचारी ! भुल्यौ कि क्याओ


भ्रष्टाचारी ! भुल्यौ कि क्याओ यार भोलि सबैले संसार छाड्नुपर्छ
जस्तो मेरो मनमा आउन पैला उनले रुपको अहङ्कार छाड्नुपर्छ

मैले बरु नाथे गजल, कविता छाडेर केही हुदैन हुँदै हुदैन यहाँ (२)
मजदुर मर्छ ! खात्तेभात्ते गद्दार तैले अब भस्टचार छाड्नुपर्छ
भ्रष्टचारी ! भुल्यौ कि यार भोलि सबैले यो संसार छाड्नुपर्छ
जस्तो मेरो मनमा आउन पैला रुपको अहङ्कार छाड्नुपर्छ

यदि त नेपालामाकै सपूत होस भने आमाकै छोरो होस त तस्कर?(२)
तैले अब दिल्लिमा देश ओसार पोसार कर्तुत कालो बजार छाड्नुपर्छ
भ्रष्टचारी ! भुल्यौ कि क्याओ यार भोलि सबैले यो संसार छाड्नुपर्छ
जस्तो कि उनी मेरो मनमा आउन पैला रुपको अहङ्कार छाड्नुपर्छ

भ्रष्ट गलत भारत हैन यार हुँदै हैन, पापी दुष्ट कोही अरु हुँदै हैन(२)
जस्तो कि सभ्यशिस्ट बन्न बेस्या आफैले देहब्यपार छाड्नुपर्छ
भ्रष्टचारी ! भुल्यौ कि यार भोलि सबैले यो संसार छाड्नुपर्छ
जस्तो कि मेरो मनमा आउन पैला रुपको अहङ्कार छाड्नुपर्छ

यसैले मैले अहिले यो दुनियाको बिरोध गरेको हु, बिन्ती म बिद्रोही हैन(२)
हेर दरबार छाड्नुपर्छ सिदार्थ बुद्ध बन्न पनि आफ्नै परिवार छाड्नुपर्छ
भ्रष्टचारी ! भुल्यौ कि क्याओ यार भोलि सबैले यो संसार छाड्नुपर्छ
जस्तो कि उनी मेरो मनमा आउन पैला रुपको अहङ्कार छाड्नुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *