मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
छिमेकी
editor — Sat, 11/30/2019 - 21:32
सँगै जोडिएको घर छ
यता बोलेको उता सुनिन्छ
उता बोलेको यता सुनिन्छ
सँगै जोडिएको आँगन छ
सँगै सुकाएको बिस्कुन
कुखुराले खोस्रिएर
दुई चार मुठी यता उता हुन्छ
यसरी नै चलेको छ
छिमेकीसँगको बसाई।
आखिर छिमेकी हो
गाह्रो साह्रो पर्दा काम लाग्छ
मर्दा पर्दा काम लाग्छ
बिरामी पर्दा बोकेर
अस्पताल लैजाने पनि उही छिमेकी हो।
यति हुँदाहुँदै
आएर छिमेकीले पाखोबारीको कान्लो मिच्यो
सोचेँ छिमेकी हो
गाह्रो साह्रो पर्दा काम लागेको छ
त्यसैले केही बोलिन
फेरि छिमेकीले खेतको आली मिच्यो
सोचेँ छिमेकी हो
मर्दा पर्दा काम लागेको छ
त्यसैले केही बोलिन ।
कैलेकाहीँ सोच्छु-
आखिर छिमेकीले किन हेप्छ मलाई?
के म कम्जोर छु र?
कि मैले प्रतिवाद गर्न सकिन?
आखिर छिमेकीले किन सीमाना मिचिरहन्छ?
आजकल मलाई लाग्छ-
खिया परेर भुत्ते परेको खुकुरी उध्याएर
चम्किलो पारी राखुँ
धारिलो पारी राखुँ
आखिर छिमेकीले किन सीमाना मिचिरहन्छ?
- सञ्जय जुग्जाली
बिम - २, म्याग्दी
- 690 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
12 hours 39 min ago - आभार
1 day 8 hours ago - बहुत खुब कहिल्छि ।
4 days 7 hours ago - आभार प्रकट गरे
6 days 6 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 8 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 4 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 4 hours ago - एकदम सान्दर्भिक
1 week 9 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 11 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- कोरोना भाइरस
- खहरेको भेल-रहेछ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- छोरीको जन्मदिनको शुभकामना
- महलकी रानी
- यसै गरी मिलोस तिम्रो माया
- हाम्रो बारेमा
- विद्यार्थी हुँ म
- शेक्सपियर, एभन र म
- गजल ( बिर्सिएको छैन आमा )
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- नजन्मिएको गीत
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- मौका यही हो गर
- पुराना कुरा
- हामी कोपिला
- सन्त कवि ज्ञानदिल दास
- गरिबको पिठ्यूँमा भारी छ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- मलाई हेरिदेऊ न साइँली
- पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
- जुनेली रात
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- नेपालमा जातजातिको उत्पति कसरी भयो? छोटो जानकारी
Last viewed:
- बस्न खोज्छ प्रित यहाँ
- तीन मुक्तक (कालो बादलमा, संग्लो पानी, आफू रोएर)
- तीन हाइकु (पर्खेर बस्दा)
- अब म के गर्छु हेर्दै जाऊ
- माया अन्तै सार्नु
- संगै हिड्न सकिन्न त साथ छोडेको जाति
- जिन्दगीका केही पल
- संविधान
- तिमि म अनि मेरो देश
- जस्ले पाएका छैनन छोरी
- खै के भयो र ?
- कठोर बज्रसँग कठोर बनेको दिन
- प्रतिक्षा
- शुभ रहे नेपाल
- फेरि पनि पिएँ मैले
- तीन मुक्तक (लिएर ईनामी हिड्यौ, छेकिदिए हुन्थ्यो, बुझ्न खोज्दै छु)
- अरुको गर्छु सुख नै सुख
- तीन संस्थाको आयोजनामा मोतीजयन्ती सम्पन्न
- हर दिन हर पल तिम्रै छ सम्झना
- मेरो मान्छे भनी
- के राम्रो ?
- चरी भुरुरुरु उँडेर (बालगीत)
- शिव वन्दना
- जुवा
- अरुण तमोर सप्तकोशी सुक्दैछ
- मानव जीवनमा संगीतको महत्व
- जय गणतन्त्र
- "म" (विश्व शान्ति,धर्म प्रेमवादी कविता)
- ए मलाई माया गर्छु भन्ने हजुर
- जे जे गर्छौ अब तिमी गर
Post new comment