मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
जिसस क्राइस्ट
editor — Wed, 12/11/2019 - 19:28
मान्छे कहाँ सफल हुँदो रहेछ र केबल हतियारबाट
बाइबल जिसस सधा जीवित रहनुभयो विचारबाट
ईतिहास साक्षी छ सम्पत्ती सुख हैन हुदैहैन याद राख - २
मुक्ति जन्मिन्छ झुपडीमा जन्मिन्छ द्वन्द्व दरबारबाट
मान्छे कहाँ सफल हुँदो रहेछ र केबल हतियारबाट
फेरि पनि यो अचेत जगतलाई प्रेम क्षमा दिनुस प्रभु - २
बिन्ती दिनुहोस एउटा यशु पुत्र पवित्र राजकुमारबाट
मान्छे कहाँ सफल हुँदो रहेछ र केबल हतियारबाट
इजरायलका याहुदी तब बिरोधी बनेका हुन उनको जब - २
पीडितले पाए न्याय रोगी सप्रदैथिए उङ्को उपचारबाट
यो मान्छे कहाँ सफल हुँदो रहेछ र केबल हतियारबाट
यो जगतभित्रको फल बिर्सेर बाहिरको बोक्रामै भुलेको छ - २
आउदैन प्रेयसी शान्ति उपहार या घृणा र तिरस्कारबाट
यो मान्छे कहाँ सफल हुँदो रहेछ र केबल हतियारबाट
यो मान्छे कित गौतम बुद्ध बन्छ कित कठोर बारुद्द बन्छ - २
जब मान्छे प्रताडित हुन्छ स्वय म आफ्नै परी वारबाट
यो मान्छे कहाँ सफल हुँदो रहेछ र केबल हतियारबाट
उहाँ आजादि र यो धर्तीको सुधारकै लागि आउनुभएथ्यो - २
आफै जो जञ्जिरमा बाधिए रोमन गुरु र धर्मका ठेकेदारबाट
आखिर यो मान्छे कहाँ सफल हुँदो रहेछ र केबल हतियारबाट
बच्पनको नोट प्रेमिकाको चोट या सब थोक हराएको छ आज - २
दसै आयो रङ्ग हरायो हराएन आमाको आशीर्वाद यो निधारबाट
आखिर यो मान्छे कहाँ सफल हुँदो रहेछ र केबल हतियारबाट
अब गाउँ सहरमा पत्थरका ईश्वर पाटीपौवा र घरहरू बन्नेछन् - २
बाढी झै आएर सब उठाएर लगियो बालुवा नदी किनारबाट
आखिर मान्छे कहाँ सफल हुँदो रहेछ र केबल हतियारबाट
प्रभु येसु ख्रीष्ट सधा जीवित रहनुभयो बाइवलका विचारबाट
काटी गाडेर पापीहरुले उहाँलाई क्रसमा झुण्ड्याएर मारिदिए - २
तर उहाँ कहिले पनि मर्नु भएन सत्यको संसारबाट
मान्छे कहाँ सफल हुँदो रहेछ र केबल हतियारबाट
मान्छे कहाँ सफल हुँदो रहेछ र केबल हतियारबाट
जिसस सधा जीवित रहनुभयो बाइबल विचारबाट
- 474 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- शब्द र भाव राम्ररी मिलाउनु
21 min 20 sec ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
17 hours 47 min ago - सारै राम्रो पुस्तक, बधाई छ
20 hours 16 min ago - किताब राम्रो रहेछ । बधाई छ
20 hours 17 min ago - एकदम सान्दर्भिक
1 day 51 min ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 day 3 hours ago - भुगोल ले नछेकेको माया
6 days 2 min ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
6 days 1 hour ago - सधा झै उत्कृष्ट रचना
6 days 18 hours ago - Correction
1 week 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- प्रकृति र तिमी
- सेम्ला दुङाल तिङ्ग्री (तामाङ गजल)
- म तिम्रो शहर छोडी टाढा
- हाम्रो देश नेपाल
- बिर्से पनि अरु सबै
- म ईश्वर नदेखेको मान्छे
- दुई मुक्तक (स्वाभिमानी नेपाली)
- सहिद दिवश [कथा]
- लेखन जारी छ क्रमागत
- अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०११, सेप्टेम्बर)
- एउटा मानिस एउटा जीवन
- गजल
- अधुरो प्रेम
- मेरो सपना
- शुभ दिन बिहानीको
- बगैंचा आफैं हेर्नु पर्छ
- मलाई माफ गर है मेरी कविता
- नजाने पनि जानेकोझैं
- तिमीसित बोल्नुको मज्जा अर्कै छ
- उन्को तारिफ
- असाध्यै डर लागिरहेको छ
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- मलाई जिन्दगी यो लाग्दछ
- चेतन आवृष्टि
- एकान्त त्यो सुनसानमा
- कोहलपुरमा सुनिए दिनेश अधिकारी
- जिन्दगीले यसरी धोका दियो कि
- भनी दौडी रहे
- जीवन
- बिर्सुँ माया भने पनि
Post new comment