मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
डोटेली कविता
shivraj kalauni5 — Wed, 01/15/2020 - 11:38
????????????रावणका दशै मुन्डा थ्या!!!????????????
अचकालि हुन पसि औँशीका दिन लै चन्द्र धेक्या !!
रावण का दस मुन्डा थ्या, कसैका पन्ध्र धेक्या!!!
????????????????????????????????????????????????????
भाइर सेन्ट घसेको छ, गन्दगिले धुसरा धेक्या
मुखमा चिल्ला धेक्या ,मनमा फुसरा धेक्या
अचकालि हुन पसि औँशीका दिन लै चन्द्र धेक्या !!
रावण का दस मुन्डा थ्या, कसैका पन्ध्र धेक्या!!!
????????????????????????????????????????????????????
मुखलाइ प्रशंसक ,पाछा उसैलाई आलोचक धेक्या
मुखमा त्रिफला का चूर्ण, खायापाछा अपाचक धेक्या
अचकालि हुन पसि औँशीका दिन लै चन्द्र धेक्या !!
रावण का दस मुन्डा थ्या, कसैका पन्ध्र धेक्या!!!
????????????????????????????????????????????????????
समर्थन गद्दया आफ्नो जसो, मनमा पापका कुण्ड वाला
रुख उकालि सिँढी खुसौन्या, लभारकि झुण्ड वाला
अचकालि हुन पसि औँशीका दिन लै चन्द्र धेक्या !!
रावण का दस मुन्डा थ्या, कसैका पन्ध्र धेक्या!!!
????????????????????????????????????????????????????
हितैषी धेकौनाकि नक्कलि हाँसो, हाँसो तनरो रोयाजसो धेक्या
अाफनि गल्ति लुकौनाकि, रङ्ग लाइबरे तेलले धोयाजसो धेक्या
अचकालि हुन पसि औँशीका दिन लै चन्द्र धेक्या !!
रावण का दस मुन्डा थ्या, कसैका पन्ध्र धेक्या!!!
????????????????????????????????????????????????????
शिवराज कलौनी
- 528 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
22 hours 15 min ago - आभार
1 day 17 hours ago - बहुत खुब कहिल्छि ।
4 days 17 hours ago - आभार प्रकट गरे
6 days 15 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 18 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 11 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 14 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 14 hours ago - एकदम सान्दर्भिक
1 week 18 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- महलकी रानी
- पुराना कुरा
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- गजल ( बिर्सिएको छैन आमा )
- मैले कविता लेख्नै बिर्सेँ
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- नजन्मिएको गीत
- शुरुशुरुमा
- मौका यही हो गर
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- देशभक्त हुँ म
- चर्चित नेपाली यौनकथा
Last viewed:
- नटुटने कसम थियो...
- ईतिहास
- मायाको आधारमा
- चारिटा मैथिली हाइकु - ३ (नभ मे उर्जा)
- इलामको यात्रा प्रलेसको बैठक
- सिम खोलीमा पानी आछ,आ-छैन
- प्रेम पीडा
- खुल्ला किताब
- दुखेको मन
- तीन मुक्तक (सुनमा सुगन्ध)
- हामी अन्योल हौं
- सप्तरीको माटोमा सगरमाथा साहित्य परिषद् : एक सन्दर्भ
- पौरखी भै खेत रोपौँ
- तिमी देख्दा रहर होला लागेर आउँछ
- छिचिमिरा
- चुहिएको भाँडोमा राखिएको पानीजस्तै रहेछ, जीवन - अश्विनी कोइराला, आख्यानकार
- अमेरिकामा विद्यापति समारोह : विद्यापतिलाई 'मिलेनियम' कविको संज्ञा
- सपनाको महल
- "युवा नेपाल संगठन र परिबर्तनसिल नेपालको परिकल्पना"
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- म पागल भए छु
- फेरि पनि अधूरो र अपूरो
- सहिद बनेर चढाएँ, यो माटोमा रगत मेरो
- मनमा ठुलो आश थियो
- विद्यार्थी हुँ म
- आमा
- खहरेको भेल-रहेछ
- टुक्रा टुक्रा पार्ने भयौ नि यो देशलाई
- गजल (दशैँ मान्न)
- बसन्त-फूल
Post new comment