Skip to content

आत्मा (मुक्तक)

ईश्वरले सृष्टिमै, छरेको बिज हुँ
शरीर मरे पनि, नमर्ने चिज हुँ
मेरो धर्म भन्छ, यो आत्मा अमर छ
जे गर्छ ईश्वर, उसकै तजबीज हुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *