मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
अचानक आज तिमी नजिक आइदियौ
Ramesh_Dahal — Tue, 03/10/2020 - 19:49
अचानक आज तिमी नजिक आइदियौ
पुछि सकेको आँखा फेरि भिजाई दियौ
एकै छिन त धड्कनै मेरो थामीदियौ
तिमीसँग रमाएका पलहरुले झस्कायौ
निभी सकेको दियो फेरि जलाई दियौ
मेरो खुसी सबै एक्कासी जगाई दियौ
तिमीसँग जिउँने रहर फेरि ब्युझायौ
गाँठो परेको माया फेरि खुलाई दियौ
अचानक आज फेरि तिमी याद आइदियो
पुछि सकेको आँखा फेरि भिजाई दियौ
गीतः रमेश दहाल
सङ्गीतः राहुल प्रधान
स्वरः बबिन प्रधान
- 199 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
1 day 9 hours ago - सानो आग्रह गरे है सर
2 days 3 hours ago - कत्रो दुर दर्शिता
6 days 12 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 3 hours ago - appreciate
4 weeks 6 days ago - आभार
5 weeks 7 hours ago - बहुत खुब कहिल्छि ।
5 weeks 3 days ago - आभार प्रकट गरे
5 weeks 5 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- सुतेको छ सरकार
- सिंहवाहिनी -०१- प्रथम अध्याय (शिव–शिवा वन्दना)
- जसै बङ्गको रंग छाडेर आयें
- अधुरो सपना
- दिल्ली महात्म्य
- मायाको पीडा
- उदाहरण बनिदेउ नारी तिमी
- ध्वनि प्रदूषण
- अनिकालको जिन्दगी र असनको साँढे
- तिमीलाई मन नपर्ने कविता
- खुत्रुके
- एन्आरएन् वृद्धाश्रमको प्रेक्षालयमा पल्लव साहित्य सम्मान सम्पन्न
- किन होला फूलले पनि बिझाउँछ आजभोलि
- छिमेकीको छाता र छाडा छोराहरू
- रेलै रेलैमा
- अब त हदै भयो
- सूर्य उपासनाको पर्व छठ
- सयौं फूलका एउटै माला
- गीत !
- भावनाको एक टुक्रा
- तिमी राम्रो बन
- गजल
- उस्तैः एक प्रयोग कथा
- केही मुक्तकहरु
- भेरी सेक्सी
- बूढो समीको रूख
- भाग्य आफ्नो आफ्नो
- हार्दिक अपिल
- खुशीले हाँस अनुकूल तिमी
- अभाव र पीडामा बांच्नु पर्दा रुन्छिन् सहिदकी आमा
Post new comment