मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
चिकित्सकहरुको युद्ध
editor — Tue, 03/31/2020 - 13:41
हेर्छु शरीरबाट बगेको खलखल पसिना उनको
हेर्छु मनबाट बगेको लगनशीलताको धारा उनको
हेर्छु धड्कनबाट बगेको धैर्यको सागर उनको
हेर्छु सबलाई जीवनदान दिएर आएको मुस्कान उनको
खेलेर आफ्नो जानमाथि फर्काउछन् अरूको जिन्दगी
छाडेर आफ्नो मायामोह दिन्छन् अरुलाई सेवा र सत्कार
ख्यालमा छ ममताको खानी, आँखाभित्र लुकेको छ दर्द
तेज हुन्छ धड्कन, ठरठर शरीर तर अरूलाई गर्छन सकुशल
जब मिलाउछौ सय मान्छेको कर्म तब बन्छन् एक चिकित्सक
दिन्छन् तनबाट बग्दै गरेको आमाको ममता, जीवनको उपकार
विपतको बेला हेर मठ, मन्दिर, मस्जिद, चर्चमा ताला लाग्छ
सबको हितलाई स्वास्थ्यकर्मीको रूपमा ईश्वर बाहिर आउछ
सुयोग अनुप झा
१०-मिथिला बिहारी, धनुषा
प्रदेश न २, नेपाल
- 510 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
2 days 12 min ago - सानो आग्रह गरे है सर
2 days 18 hours ago - कत्रो दुर दर्शिता
1 week 3 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 18 hours ago - appreciate
5 weeks 2 hours ago - आभार
5 weeks 22 hours ago - बहुत खुब कहिल्छि ।
5 weeks 3 days ago - आभार प्रकट गरे
5 weeks 5 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- तिमी शितल दिने छायाँ
- सरस्वती वन्दना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- तीन मुक्तक (दशैं विशेष)
- ङ्हाछ्याङ सोसी थप्राउ (तामाङ् भाषाको गजल)
- सप्तरीको माटोमा सगरमाथा साहित्य परिषद् : एक सन्दर्भ
- ङाला सेमरी दुंगाल
- छिट्टै आउँला सिन्दुर लिई..........
- यात्रा आरम्भ गरौँ
- नयाँ नेपाल निर्माणमा विज्ञान र प्रविधि
- सपना देख्नेहरुको लागि !
- अनुराधा कोइरालाप्रति
- भिजेका अक्षर (खण्डकाव्य)लाई सरसर्ती पढ्दा
- नठान साथी हो
- तिमी
- ठूलो विचारले सुख जताततै
- पर्दाभित्र
- छोरो बिरामी भयो
- माया प्रेम आँशु (टुक्रे कविता)
- दशैँ आयो दशैँ आयो
- अन्धा र हात्ती
- परामर्श!
- मेरो इच्छा
- समर्पण
- मेजर्नी
- दर्पण बनी छायौ कि नाई ?
- मृत्यु
- अन्तिम पात (भावानूदित लघुकथा)
- फूल्न छाड्यो गुराँस
- जनान्दोलनका शहिदको सम्झना
- तीन मुक्तक (धीर छैन, शुभकामना थियो, जीवन भो)
- अदालतलाई चिठी
- नेपाली हीन व्याकरणी विद्यापति
Post new comment