मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
कोरोना आतंक
father — Tue, 04/07/2020 - 06:18
त्यो घनघोर बिश्मयकारी बनेर आयो
आशाध्यै प्रलय तर अदृश्य भएर आयो
जल,थल,आकाश मार्ग हुँदै
पृथ्वीको चारै दिशा घेरेर आयो
मानव अश्तित्वलाइनै मेटाउन
उत्पात हुण्डरी बनेर आयो
शहरको कुनाकुना छिचोलेर
पहाडै पहाड भएर आयो
त्यो, लह-लहाउँदै फुल्ने खेतका गह्रा फाँट र टारी हुँदै
खोल्सा, भीर-पाखा र बेंशी
कयौं ओराली उकालीहरू चढ्दै
लुसुक्क गाउँमा पनि उक्लियो
र
सुटुक्क बस्तीभित्र छिर्यो
गाउँ भरि
सबैको घर भित्र पस्यो।
चोटा कोठा र बैठक चाहर्दै
भर्खर चौरासी मनाएर
सदैव मुस्कुराउँदै लामो आयु बाँच्न प्रेरणा दिने
बुढा बा को ज्यानमा पनि आएर बस्यो
उमेरले पचहत्तर पार गरेकी
बुढी आमाको शरीरमा गएर घुस्यो
घर परिवारका अन्य सदस्य र स-साना बालबच्चाका
कलिला ओंठ र गला भित्रभित्रैबाट छिरेर
घरको आँगन, पिंढी, चोटा कोठा
सिलिङ्ग सबैतिर टाँस्सिएर
कहिल्यै नमेटिने गरी
सन्त्राशको बिष ओकलेर
मानिसको अस्तित्व माथि नै
धावा बोलिरहेछ ।
- 176 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 20 hours ago - आभार
4 days 16 hours ago - बहुत खुब कहिल्छि ।
1 week 15 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- कुकुर
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मिथिलाक किसान
- महलकी रानी
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- शुभ दिन बिहानीको
- कोरोना भाइरस
- काली
- प्रेम पाप होइन
- हिँड्छु
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
Last viewed:
- जीवन एउटा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- मेरो मित्र रानमरतन मधेसे
- जुनेली रात
- नवमानव
- मनमा ठुलो आश थियो
- राष्ट्रभक्ति
- पराक्रमी बनेर आउनु २०६८ साल
- रमाइलो स्कुल
- टिमुर्केको भन्यौ रे मलाई,चिप्लो घस्न जानेको थिन
- हिरामोती सिङ्गारिएको हात
- मुस्किलले खुसीको संसार
- समवेदनापत्र
- गजल
- लाग्छ सबै फिक्का फिक्का
- म मर्दा खेरी त्यो तिम्रो मन, रुन्छ वा रुँदैन
- यो विकृतिलाई अब के गर्ने ?
- उनी नगरबधु
- प्रति १
- चुरोट
- जन्मभूमि
- नयाँ बर्षको शुभकामना
- आमा
- अखण्ड काव्यपाठ कार्यक्रमको रिपोर्टिङ
- शुभकामना - पचहत्तर सालको
- ६ हाईकु
- कथा शृङ्खलाको पठनीय खण्ड
- आजभोलि जिन्दगी यो
- गजल (जोडी जोडी चार कुना)
- हाम्रो झन्डा
Post new comment